हृदयाघातबाट  वडा अध्यक्षको मृत्यु

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


नेपालगन्ज : बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं ३ का वडा अध्यक्षको हृदयाघात भएर मृत्यु भएको छ ।

आफ्नो वडामा जनताको मन जित्न सफल रहेका र विकास प्रेमी वडा अध्यक्षका रुपमा नाम चिनाउन सफल नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष सर्वजित यादको बर्दिया जिल्ला अस्पतालमा मृत्युु भएको उहाँको भान्जा पप्पु यादवले बताउनुभयो ।

गुलरिया खैरापुर निवासी यादव ५० वर्षको हुनुहुन्थ्यो उहाँका श्रीमती ,  दुई छोरा र एक छ‍‍ोरी रहेको भान्जा पप्पु यादवले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *