राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँकेको अध्यक्षमा: शाही

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद


नेपालगन्ज : राष्ट्रिय स्वास्थ्यकर्मी संघ,नेपाल बाँकेको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा  राजन शाही निर्वाचित हुनु भएको छ ।

आज स्थानीय सुनाखरी रेष्टुरेन्टमा भएको तेस्रो अधिबेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको थियोे । जस अन्तर्गत अध्यक्षमा राजन शाही, उपाध्यक्षमा लिलाधर बुढाथोकी, महिला उपाध्यक्षमा बुद्धिमाया बश्याल, सचिवमा मुस्लिम खान, सहसचिवमा मेघ राज बराल, कोषाध्यक्षमा बिन्दु शर्मा सदस्यमा डम्बरबहादुर डाँगी , नेत्र बहादुर खत्री, नारायण शर्मा लगायतका पदाधिकारीहरु चयन हुनु भएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *