नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको प्रवक्तामा डम्बरबहादुर चन्दलाई नियुक्त गरिएको छ ।
उद्योग वाणिज्य संघको बैठकले ५ जना सदस्यहरु मनोनीत गर्नुपर्नेमा जसअनुसार वाणिज्य संघको बरिस्ठ सदस्यमा
यूवा व्यवसायी अब्दुल जलील मंसूरी (मुन्ना ) सदस्यमा नन्द राम जैसी, राजीव तिलङ्गा महिला सदस्यहरु उमा ग्राण्डन , सोनाली गुप्तालाई मनोनीत गरिएको छ ।

