नेपालगन्ज उद्योग वाणिज्य संघको महोत्सवको हिसाबकिताब अझै सार्वजनिक नहुदा व्यापारीको चासो
नेपालगन्ज- नेपालगन्जमा केही समय पहिला सम्पन्न भएको प्रादेशिक कृषि तथा पर्यटन महोत्सव २०८१ को आर्थिक हिसाबकिताब अझै सार्वजनिक नभएको भन्दै व्यापारीहरू लगायत सरोकारवालाहरूले चासो व्यक्त गरेका छन्। महोत्सव सम्पन्न भएको महिनौँ बितिसक्दा पनि आयोजक पक्षबाट आम्दानी–खर्चको विवरण सार्वजनिक नगरिनु आपत्तिजनक भएको व्यापारीहरूको भनाइ छ। नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजित उक्त महोत्सवमा थुप्रै व्यवसायी, कृषक तथा […]
Continue Reading