सवारी चालकलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपालगन्जमा विरोध प्रदर्शन
नेपालगन्ज : नेपालगन्जमा दुई दिन अगाडि चालकको लापरबाहीका कारण भएको सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारजनलाई उचित न्याय दिलाउन र चालकलाई हदैसम्मको कारबाही गर्नका लागि स्थानीयबासीहरुले नेपालगन्जको बि-पी- चोकमा नारा जुलुस सहित टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । तीन जनाको मृत्यु हुने गरी भएको सवारी दुर्घटनामा चालकको लापरवाही देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार […]
Continue Reading