प्रेस सेण्टर नेपाल, नेपालगन्ज उपमहानगरपालिकाको प्रथम सम्मेलन भोलि हुदै

नेपालगंज बिशेष स्थानीय तह


नेपालगन्ज :  प्रेस सेन्टर नेपाल नेपालगंज उप-महानगरपालिकाकाे प्रथम सम्मेलन भोलि हुदै छ ।
प्रेस सेण्टर नेपाल बाँके जिल्ला कार्यालय नजिकै रहेको होटल द्रव्य कुटिरमा सम्मेलन हुने सेण्टरका बाँके जिल्ला अध्यक्ष डक्ट प्रसाद धितालले बताउनुभयो ।
उक्त  सम्मेलनमा प्रेस सेन्टरसंग आवद्ध सम्पुर्ण सदस्यहरु र जिम्मेवार नेताहरुलाई फागुन २९ गते दिउसाे २ बजे सम्मेलनमा बाेलाईएकाे प्रेस सेन्टर नेपाल बाँकेका सहसचिव केपी घिमिरेले  जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *