नेकपा माओवादी केन्द्र नेपाल बुद्धिजीवी संगठन नेपालगन्जको  भेला भोलि हुदै

नेपालगंज बिशेष

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन नेपाल बुद्धिजीवी संगठन नेपालगन्ज उपमहानगरपालिका को प्रथम  भेला भोलि फागुन २७ गते बाँकेको नेपालगन्जमा हुने भएको छ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटिका अध्यक्ष रतन शाहीका अनुसार  नेपालगन्ज उपमहानगरपालिकाका २३ ओटै वडाका  बुद्धिजीवी  सदस्यहरुलाई र वडा कमिटीलाई   उपस्थिति भई दिनका लागि सर्कुलर गरिएको जानकारी दिनुभयो ।

उक्त भेला भोलि बिहान २:00 बजे नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको पार्टी कार्यलय अगाडि रहेको होटल द्रबे कुटिरमा भेला हुने बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *