लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्णद्वारा बृद्धअबश्थामा रहेकाहरुलाई न्यानो कपडा वितरण
नेपालगन्ज : सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्णद्वारा आज बृद्धअबश्थामा रहेकाहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं १ को शिव पार्वती धर्मशालामा २० जना बढीलाई न्यानो कपडा वितरण गरेको छ । क्लब कि अध्यक्ष लायन हिरा खरालको अध्यक्षतामा न्यानो कपडा वितरण कार्यक्रममा लायन पूर्व डिष्ट्रिक गभर्नर मधुसूदन अधिकारी ,लायन एम जि एफ मुकुट […]
Continue Reading