सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा बाँकेका प्रहरी प्रमुखलाई स्वागत
नेपालगन्ज- सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा शुक्रबार नेपालगन्जमा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ । भर्खरै आउनु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जि.सी. र वज्रदल गुल्मका गणपति प्र.से. रामचन्द्र श्रेष्ठलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा समुदाय–प्रहरी साझेदारीलाई अझ मजबुत बनाउनका लागि छलफल […]
Continue Reading