नेपालगन्ज १२ मा नेकपा माओवादी केन्द्रको उर्लियो जनसागर
नेपालगन्ज : आसन्न स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बाट नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उठेका अल्पसंख्यक जातीका तिरथराम चिडिमारलाई जनताको माया,हौसला र उनीहरुको टीमलाई जिताउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयहरुको जनसागर उर्लिएको छ । आज घरदैलो कार्यक्रममा सयौंको संख्यामा उपस्थिति भएको देखिन्थ्यो । नेपालभित्र कुनै पनि स्थानीय तहमा चिडिमार समुदायको उम्मेदवार रहेको छैन […]
Continue Reading