नेपालगन्ज उद्योग वाणिज्य संघको  महोत्सवको हिसाबकिताब अझै सार्वजनिक नहुदा व्यापारीको चासो

नेपालगन्ज- नेपालगन्जमा केही समय पहिला सम्पन्न भएको  प्रादेशिक कृषि तथा पर्यटन महोत्सव २०८१ को आर्थिक हिसाबकिताब अझै सार्वजनिक नभएको भन्दै व्यापारीहरू लगायत सरोकारवालाहरूले चासो व्यक्त गरेका छन्। महोत्सव सम्पन्न भएको महिनौँ बितिसक्दा पनि आयोजक पक्षबाट आम्दानी–खर्चको विवरण सार्वजनिक नगरिनु आपत्तिजनक भएको व्यापारीहरूको भनाइ छ। नेपालगन्ज उद्योग वाणिज्य संघको  आयोजित उक्त महोत्सवमा थुप्रै व्यवसायी, कृषक तथा […]

Continue Reading

बेसहाराको साहारा बन्दै लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट

नेपालगन्ज : सामाजिक सेवामा अग्रणी स्थानमा रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट बेसहाराको सहारा बनेको छ । विभिन्न सामाजिक सेवामा  उत्तरदायित्व भूमिका निर्वाह गर्दै आएको लायन्स क्लफ अफ नेपालगन्ज एभरेस्टले नेपालगन्जमा रहेको आमाको छात्रबासमा फ्रिज सहयोग गरेको छ । क्लबले स्वास्थ्य शिविर, स्टेसनरी सामाग्री वितरण, जनचेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ । लायन्स क्लब […]

Continue Reading

नेकपा माओवादी केन्द्र बाँकेको बिस्तारित बैठक सम्पन्न, चैत ४ गते बिशाल जनसभा हुने

कोहलपुर : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेको विस्तारित बैठक कोहलपुरमा रहेको सहिद स्मृति भवनमा सम्पन्न भएको छ । पार्टीका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथिका रुपमा पार्टीको बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी रहनु भएको थियो । बैठकले पार्टीले सञ्चालन गरेको तराई मधेस जागरण अभियान, विद्यार्थी संगठनको आगामी स्ववियु निर्वाचन, […]

Continue Reading

जि.भि.एन. एक्स्पो २०८१ फरक तरिकाले मनाए विद्यार्थीहरुले

नेपालगन्ज : शिक्षाको क्षेत्रमा नर्सरी कक्षादेखि १२ कक्षासम्म  आफ्नो छुट्टै पहिचान बनाउन सफल जि.भि.एन. मा.वि. नेपालगन्जले जि.भि.एन. एक्स्पो २०८१ भव्य रुपमा सम्पन्न गरेको छ । विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले सोमबार विद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रम गरेर मनाएका छन् । विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले उक्त कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरको ब्लड […]

Continue Reading

प्रादेशिक महोत्सव नेपालगन्जमा आज १८ हजार दर्शकले अवलोकन गरेको आयोजकको दावी

नेपालगन्ज :  प्रादेशिक महोत्सव २०८१’ नेपालगन्जको तेस्रो दिन शनिबार १८ हजार ९ सय ५० दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको  छ। आयोजकले आफ्नो फेसबुक पेजमा शनिबार ज्योति मगर आएको दिन १८ हजार ९ सय ५० जनाले महोत्सवमा अवलोकन गरेको जनाएको छ । भोलि आइतबार पल शाह आउने कार्यक्रम रहेको बताइएको छ ।   महोत्सवमा उपस्थित हुनुभएका सम्पूर्ण […]

Continue Reading

प्याब्सन नेपालगन्ज नगर अधिबेशन सम्पन्न, अध्यक्षमा मान बहादुर थापा

नेपालगन्ज : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नेपालगन्जको नगर अधिवेशन आज सम्पन्न भएको छ   नगर अधिवेशनले मान बहादुर थापा मगरको नेतृत्वमा  नयाँ नेतृत्व सर्व सम्मतले चयन  गरेको छ । बिहिवार भएको अधिवेशनलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले अभिभावक, विद्यार्थी र शिक्षकबीच प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यशाला गर्ने योजनामा रहेको बताए । उनले डिजिटल […]

Continue Reading

मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री गम्भीर घाइते

नेपालगन्ज : मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा साइकल यात्री गम्भीर घाइते भएका छन् भने मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० आदर्श नगरचोकमा साँझ ६:१८ बजेको समयमा कर्णाली प्रदेश ०२००१ प. ३००७ नम्बरको मोटरसाकलले भारत बहराईच घर भइ नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बेलासपुरमा कोठा भाडामा लिएर बस्ने साइकल यात्री […]

Continue Reading

मानव बेचबिखन विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न

नेपालगन्ज : समुदाय -साझेदारी  प्रहरी सेवा र लागु औषध विरुद्ध निशुल्क परामर्श केन्द्रको आयोजनामा मानव बेचबिखन विरुद्धको जनचेतना कार्यक्रम सम्पन्न भएको छ । बुधबार जमुनाहा इलाका प्रहरी कार्यालय परिसरबाट र्याली सहित नेपाल भारत बोर्डर जमुनाहा नाकामा गएर समापन गरिएको थियो । समुदाय साझेदारी प्रहरी सेवाका अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रम जमुनाहा इलाका प्रहरी […]

Continue Reading

दैलेखी समाज बाँकेले विद्यालयमा लागू पदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतना जगाउने

नेपालगन्ज : बाँकेमा गठन भएको दैलेखी समाज बाँकेले नेपालगन्जका विभिन्न विद्यालयहरुमा गई लागु पदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ । पछिल्लो समयमा खासगरी कक्षा ११ र १२ तथा क्याम्पस मा पढ्ने विद्यार्थीहरुले लागू पदार्थको सेवन गर्ने गुनासो सर्वसाधारणबाट आइरहेको अवस्थामा सामुदायिक प्रहरी सेवा केन्द्र तथा लागु औसध परामर्श केन्द्रसंगको सहकार्यमा उक्त अभियान गर्न […]

Continue Reading

“एक घर, एक करेसाबारी” अभियान अन्तर्गत घरघरमा तरकारी, वडा अध्यक्ष पुगे धन्यवाद दिन

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा “एक घर,एक करेसाबारी” कार्यक्रम अन्तर्गत पशुपतिनगर टाेलमा टोलबासीहरुले करेसाबारीमा फलाए तरकारी, धन्यवाद दिन वडा अध्यक्ष गोपाल पुन घरघरमा पुगेका छन् । उक्त टाेलवासीहरुले करेसाबारीमा फलाएका फर्सी, चिचिन्ना, घिरौला आदि फलाएकाे देख्दा खुसी लागेर धन्यवाद दिन घरघरमा पुगेको वडा अध्यक्ष पुनले नागरिक पथलाई बताए । मिहिनेती गरे धेरै […]

Continue Reading