अम्बे फर्निसिङ्ग गार्डेनको रङ्गोली बनाउ विजेतालाई मन्त्रा थकालीमा रात्रिकालिन भोजन

नेपालगन्ज – नेपालगन्जमा सञ्चालनमा रहेको अम्बे फर्निसिङ्ग गार्डेनले तिहारको उपलक्ष्यमा रङ्गोली बनाइ बढी शेयर र लाइक बढाउने विजेता सहभागीलाई आज मन्त्रा थकाली होटलमा भोजन गराएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा सञ्चालनमा रहेको मन्त्रा थकाली होटलमा रङ्गोली प्रतियोगितामा दोस्रो स्थान आउनु भएको नैना घिमिरे सहित दुईजनालाई रात्रिकालिन भोजन गराएको छ । मन्त्रा थकालीका […]

Continue Reading

कसौंधन वैश्य समाज बाँकेद्वारा बागेश्वरी मन्दिरमा भक्तजनहरुलाई चियापानको व्यवस्था

नेपालगन्ज – तराईमा महान पर्वको रुपमा मनाउने छठ पर्वको उपलक्ष्यमा बागेश्वरी मन्दिरमा हजारौंको सङ्ख्यामा भक्तजनहरुको भिडभाड रहेको छ सोही अवसमा कसौंधन वैश्य समाजद्वारा बागेश्वरी मन्दिरमा भक्तजनहरुलाई चियापानको व्यवस्था गरेको छ । आइतबार दिनभर बागेश्वरी मन्दिरमा रहेको चारैतर्फ भक्तजनहरुको घुइँचो रहेको छ । लुम्बिनी प्रदेश सरकारले भोलि सोमबार पनि बाँके, रुपन्देही , नवलपरासी  र कपिलवस्तुमा छठ […]

Continue Reading

बागेश्वरी मन्दिरमा छठ मनाउन हजारौंको सङ्ख्यामा भिडभाड

नेपालगन्ज – तराईमा महान पर्वको रुपमा मनाउने छठ पर्वको उपलक्ष्यमा बागेश्वरी मन्दिरमा हजारौंको सङ्ख्यामा भक्तजनहरुको भिडभाड रहेको छ । आइतबार साँझ बागेश्वरी मन्दिरमा रहेको चारैतर्फ भक्तजनहरुको घुइँचो रहेको छ । लुम्बिनी प्रदेश सरकारले भोलि सोमबार पनि बाँके, रुपन्देही , नवलपरासी र कपिलवस्तुमा छठ समापन गर्न भनि सार्वजनिक विदा समेत दिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर […]

Continue Reading

नेपालगन्जमा इलेक्ट्रोनिक पसलमा आगलागी

नेपालगन्ज नेपालगन्जको घरबारीटोलमा आइतबार राति आगलागी भएको छ । घरबारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको प्रहरीले जनाएको छ । ध्रुब दाहालले संचालन गर्दै आएको उक्त पसलको सटर बन्द अवस्थामा रहेको हुँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बि.सी.ले जानकारी दिनुभयो । आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको र […]

Continue Reading

परसपुर चोकबाट ठूलो परिमाणको बोइलर कुखुरा बरामद

मंसुर अली इद्रिशी नेपालगन्ज – ठूलो परिमाणमा प्रतिबन्धित भारतीय बोइलर कुखुरा बाँकेको परसपुरबाट बरामद गरिएको छ। अबैध नाकाबाट तस्करी गरेर भित्र्याएको करिब दुई क्वीन्टल पचास किलो कुखुरालाई सशस्त्र प्रहरी बल जयसपुर बीओपीले जानकी गाउँपालिका वडा नम्बर १ नेवाजीगाउँ हुँदै भागेको बोइलर कुखुरा तस्करको बाइकलाई सोमवार बिहानपख परसपुर चोकमा सशस्त्र प्रहरीले बरामद गरेको हो। सोमवार बिहानै […]

Continue Reading

बाँकेको नेपालगन्जमा फर्निचर पसलमा आगलागी करोडौंको क्षति

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं २ मा रहेका तिनवटा फर्निचर पसलमा आगलागी भई करोडौंको क्षति भएको छ । शुक्रबार बिहान ४ बजे पसलमा विद्युत सर्ट भएर आगलागी हुन सक्ने प्रहरीले बताएको छ । आगलागी भएपछि कोहलपुर, नेपालगन्जमा रहेका दमकलबाट आगो नियन्त्रणमा लिइएको हो । समयमै विद्युत कार्यालयले लाइन अफ नगरी  दिएको हुदा  बढी […]

Continue Reading

नेपालगन्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा पुर्ण रुपमा हटाइयो

नेपालगन्ज : बाँकेको नेपालगन्जमा एक साता अर्थात असोज १६ गते दिउँसो १ बजे देखि लगाइएको कर्फ्यु र निषेधाज्ञा आज देखि पुर्ण रुपमा हटाइएको छ । आज जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी  टोपेन्द्र बहादुर के.सी.ले एक विज्ञप्ति निकाली नेपालगन्ज शहर पछिल्लो समयमा शान्त बन्दै गएको हुदा कर्फ्यु  र निषेधाज्ञा आज बिहान ४ बजेदेखि […]

Continue Reading

नेपालगन्जमा सामाजिक सद्भाव कायम राख्न नागरिक समाजको अपिल

नेपालगन्ज – बाँके जिल्लाको नेपालगञ्जमा सामाजिक सद्भाव कायम गर्न बाँके स्थित नागरिक समाजका तर्फबाट अपिल गरिएको छ । केही दिन यता नेपालगञ्जमा बढिरहेको धार्मिक तनावले नेपालगञ्जको सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै नागरिक समाजका तर्फबाट अपिल गरिएको हो । नागरिक समाजका प्रतिनिधिमुलक संस्थाहरुका तर्फबाट बिज्ञप्ती जारी गर्दै उक्त अपिल गरिएको हो । जारी बिज्ञप्तीमा सामाजिक […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका लगायत २३ वटा वडामा   भोलि देखि अत्यावश्यक कामबाहेक अरु ठप्प पार्ने 

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका २३ वटा वडामा भोलि अत्यावश्यक कामबाहेक अन्य कामकाज ठप्प पार्ने गरि आन्दोलनको कार्यक्रम रहेको छ । नेपाल सरकार मन्त्री परिषदको मिति २०८० भदौ २१ गतेका दिन बसेको बैठकबाट संघीय निजामती विधेयक २०८० पारित गरि संसदमा पेश गर्ने निर्णय भएको र उक्त विधेयकमा स्थानीय कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयहरु अस्पष्टता […]

Continue Reading

नेपालगन्जमा लगाइएको कर्फ्यु हट्यो, निषेधाज्ञा भने यथावत

नेपालगन्ज – विस्तारै पुरानै लयमा फर्किदै गएको नेपालगन्जको सुरक्षा अवस्थामा क्रमिक सुधार आएको देखिएको छ । मंगलबारदेखि नेपालगन्जमा लगाइएको कर्फ्युको समयमा बिहिवारदेखि खुकुलो पार्ने निर्णय सुरक्षा परिषद्ले गरेको छ । नेपालगन्जमा लगाइएको कर्फ्यु बिहिवार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म हटाइएको छ भने रातको समयमा यथावत् राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको […]

Continue Reading