नेपाल शिक्षक संघ बाँकेको मतदान हुदै

नेपालगन्ज : नेपाल शिक्षक संघ बाँकेको ९ औं जिल्ला अधिबेशनबाट सहमति हुन नसकी केही पदमा आज निर्वाचन भएको छ । अध्यक्ष, सचिव र सहसचिव पदमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियामा लागिएको छ ।नेपालगन्जमा रहेको मंगल प्रसाद मा.वि.मा भएको मतदान प्रक्रिया अहिलेसम्म पनि चलिरहेको छ, उक्त पदहरुमा सहमति नजुटेपछि मतदान गर्न लागिएको हो । अध्यक्ष पदमा […]

Continue Reading

नयाँ युवा नयाँ सोच,नेपालको आयोजनामा दुई दिने  संसदीय नमुना  अभ्यास सम्पन्न

नेपालगन्ज : “युवा तथा बालबालिका” लक्षित वर्ग तथा “शैक्षिक-बौद्दिक” लक्षित क्षेत्र अन्तरगत रहेर नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा “नेपालको संघिय संसदीय अभ्यास” सम्बन्धि दुई दिने नमुना  मिनी अभ्यास सम्पन भएको छ ।नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा फागुन २७ र भोलि २८ गते भएको  प्रशिक्षण तथा अभ्यास सम्पन्न  भएको छ । जसमा “व्यवस्थापीका र […]

Continue Reading

स्ववियु निर्वाचन विशेष: नेपालगन्ज नर्सिङ क्याम्पसमा कस्को पल्ला भारी

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा हुन गइरहेको चैत ५ गतेको स्ववियु निर्वाचनमा नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा दुईवटा प्यानल खडा भएका छन् ।संयुक्त प्यानलमा नेविसंघ,( नेपाली कांग्रेस ) अखिल क्रान्तिकारी ( माओवादी केन्द्र निकट) र अनेरास्ववियु ( नेकपा एस) निकटको तर्फबाट अध्यक्ष पदमा दिपीका सोनीको उम्मेदवारी रहेको छ भने अनेरास्ववियु (नेकपा एमाले ) निकटका तर्फबाट […]

Continue Reading

नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा संयुक्त प्यानलको अध्यक्षमा सोनीको उम्मेदवारी

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको तालिका अनुसार स्ववियू नर्विाचन नजिकिदै गर्दा संयुक्त प्यानलले नेपालगन्ज नर्सिङ क्याम्पसमा आफनो उम्मेद्वारी दर्ता गराएको छ । नेपाली कांग्रेस निकट नेपाल विध्यार्थी संघ, नेपाल कम्युनिस्ट पाटी (माओबादी केन्द्र) निकट अखिल क्रन्तिकारी र नेकपा समाजबादी (माधव नेपाल) निकट अनेरास्ववियूको संयुक्त प्यानलले आफनो उम्मेद्वारी दर्ता गराएको हो । संयुक्त प्यानलले अखिल क्रान्तिकारीका दिपिका […]

Continue Reading

खजुराको जनता मा.वि. पूर्व विद्यार्थी समाजको अध्यक्षमा पुन : शर्मा

खजुरा : बाँकेको खजुरामा रहेको जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले आफ्नो प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । स्थापनाको छोटो समयमा जनता मा.वि. पूर्व विद्यार्थी समाजले विद्यालय संगको समन्वयमा उल्लेख्य कार्य गर्न सफल बनेको साधारण सभामा बोल्ने अधिकाशले बताएका थिए । आज भएको अधिबेशनबाट अध्यक्ष पदमा पुनः झबिलाल शर्मा सर्वसम्मत चयन भएका […]

Continue Reading

स्ववियु निर्वाचन कार्यालयमा लगाइएको तालाको विषयमा छलफल गर्न क्याम्पस प्रमुखको सूचना

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आज नामावली दर्ता अगावै कार्यालयमा ताला लगाइएको छ ।क्याम्पस प्रशासनबाट निर्वाचन हुनु अगावै विद्यार्थीहरुको नाम र मोबाइल नम्बर केही संगठनका नेतालाई उपलब्ध गराइएको भन्दै असन्तुष्ट विद्यार्थी संगठनहरुले विज्ञप्ति निकाल्दै तालाबन्दी गरेका छन् ।क्याम्पस प्रमुख लालमणि आचार्यले भोलि बिहान क्याम्पसमा रहेको खप्तड हलमा ९ वटा विद्यार्थी […]

Continue Reading

क्रियटिभ चिल्ड्रेन होमद्वारा मन्टेश्वरी विधि प्रदर्शनी सम्पन्न

नेपालगन्ज : बाँके जिल्लामै उत्कृष्ट रहेको क्रियटिभ चिल्ड्रेन होमद्वारा आज शनिबार मन्टेश्वरी विधि प्रदर्शनी गरेको छ ।सानासाना बालबालिकाहरुले बनाएका हस्तकला, चित्रकला लगायतका शिक्षण सामाग्री विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । उक्त क्रियटिभ चिल्ड्रेन होमकि सञ्चालिका तथा प्रिन्सिपल खिमा थापाले बालबालिकाका अभिभावक, शिक्षक, शिक्षिका लगायतका १५० भन्दा बढी व्यक्तिहरुले अवलोकन गर्न आएको बताउनुभयो ।सानासाना बालबालिकाले बनाएका सामाग्रीहरु […]

Continue Reading

नयाँ युवा नयाँ सोच,नेपालको आयोजनामा दुई दिने  संसदीय नमुना  अभ्यास सुरु

नेपालगन्ज : “युवा तथा बालबालिका” लक्षित वर्ग तथा “शैक्षिक-बौद्दिक” लक्षित क्षेत्र अन्तरगत रहेर नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा “नेपालको संघिय संसदीय अभ्यास” सम्बन्धि दुई दिने नमुना  मिनी अभ्यास सुरु भएको छ ।नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा आज फागुन २७ र भोलि २८ गते प्रशिक्षण तथा अभ्यास  भएको छ । जसमा “व्यवस्थापीका र कार्यपालिकाको […]

Continue Reading

कलेज अफ म्यानेजमेन्ट नेपालगन्जले गर्यो विद्यार्थीहरुलाई स्वागत तथा  विदाइ

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयबाट अनुमति प्राप्त गरी शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान दिन सफल कलेज अफ म्यानेजमेन्टले बि.बि.एस प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत र चौथो वर्षका  विद्यार्थीहरुलाई विदाई गरेको छ ।स्थानीय सुनाखरी रेष्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज देवकोटाले कलेजबाट उत्पादन भएका धेरै विद्यार्थीहरुले राम्रो प्रगति गरेको बताउदै उनीहरु […]

Continue Reading

सामाजिक उत्तरदायित्व अन्तर्गत आदर्श मा.वि. नेपालगन्जका विद्यार्थीहरुद्वारा शैक्षिक सामाग्री वितरण

नेपालगन्ज : सामाजिक उत्तरदायित्व अन्तर्गत आदर्श मा.वि. नेपालगन्जका विद्यार्थीहरुद्वारा शैक्षिक सामाग्री वितरण गरेका छन् ।आदर्श माध्यमिक विद्यालय नेपालगन्जका विद्यार्थीहरु हरेक कुरामा अग्रसर रहेका छन्। पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय छन्। आदर्श माविका विज्ञान संकायमा अध्यापन गर्नु हुने चेत चापागाईंको नेतृत्वमा विद्यार्थीहरुले बर्दियाको सत्खलुवा स्थित ‘अमर सहिद दशरथ चन्द्र’ माध्यमिक विद्यालयका सानासाना नानी बाबुहरुलाई कापी, […]

Continue Reading