क्रियटिभ चिल्ड्रेन होमद्वारा मन्टेश्वरी विधि प्रदर्शनी सम्पन्न

नेपालगंज बिशेष शिक्षा


नेपालगन्ज : बाँके जिल्लामै उत्कृष्ट रहेको क्रियटिभ चिल्ड्रेन होमद्वारा आज शनिबार मन्टेश्वरी विधि प्रदर्शनी गरेको छ ।
सानासाना बालबालिकाहरुले बनाएका हस्तकला, चित्रकला लगायतका शिक्षण सामाग्री विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । उक्त क्रियटिभ चिल्ड्रेन होमकि सञ्चालिका तथा प्रिन्सिपल खिमा थापाले बालबालिकाका अभिभावक, शिक्षक, शिक्षिका लगायतका १५० भन्दा बढी व्यक्तिहरुले अवलोकन गर्न आएको बताउनुभयो ।
सानासाना बालबालिकाले बनाएका सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *