महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु, सशस्त्र प्रहरी र क्याम्पसको संयुक्तरूपमा वृहत् सरसफाइ कार्यक्रम

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु निर्वाचन भएपछि कामकाज सुरु भएका छन् । क्याम्पस परिसरमा भएको झाडी सरसफाइ गर्न क्याम्पस प्रशासनले हिजो सूचना प्रकाशित गरेको थियो । आज सशस्त्र प्रहरीका डि.एस.पि. राजन शाहको नेतृत्वमा आएको प्रहरी टोली, क्याम्पस प्रमुख लालमणि आचार्य सहितको प्राध्यापकहरुको टीम र स्ववियु सभापति माधब खत्री लगायतको टीमले वृहत् सरसफाइ कार्यक्रम […]

Continue Reading

जि.भि.एन. मा.वि. नेपालगन्ज केन्द्रमा एस. ई. ई. दिन आएका विद्यार्थीहरुलाई पुष्प गुच्छाले स्वागत

नेपालगन्ज : आज देखि एस ई ई परीक्षा सुरु भएको छ । बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. नेपालगन्ज केन्द्रले देशकै उत्कृष्ट नमुना प्रस्तुत गरेको छ । एस.ई.ई. परीक्षा दिन आएका विद्यार्थीहरुलाई केन्द्राध्यक्ष गणेश भण्डारीले पुष्प गुच्छा दिएर स्वागत गरेका छन् । उक्त विद्यालयमा प्रथमपटक एस.ई.ई. परीक्षाको केन्द्र परेको हो । परीक्षा दिन आएका वेष्ट जोन […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु निर्वाचनमा संयुक्त प्यानल नै विजयी अध्यक्षमा खत्री

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा हिजो भएको स्ववियु निर्वाचनको मत परिणाम अनुसार संयुक्त प्यानल विजयी भएको छ ।सभापति पदका उम्मेदवार माधब खत्री, सचिव पदका उम्मेदवार हरेन्द्र बि.क. कोषाध्यक्ष पदका उम्मेदवार भरतराज बुढथापा सहित पुरै प्यान विजयी भएको छ ।महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा जम्मा १६ सय ९२ मत खसेको थियो । सभापति पदका उम्मेदवार खत्रीले […]

Continue Reading

स्ववियु निर्वाचन विशेष: नेपालगन्ज नर्सिङ क्याम्पसमा संयुक्त प्यानलबाट अध्यक्षमा सोनी विजयी

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा आज भएको स्ववियु चुनावबाट संयुक्त प्यानलकी दिपीका सोनी निर्वाचित भएकी छिन् ।संयुक्त प्यानलमा नेविसंघ,( नेपाली कांग्रेस ) अखिल क्रान्तिकारी ( माओवादी केन्द्र निकट) र अनेरास्ववियु ( नेकपा एस) निकटको तर्फबाट अध्यक्ष पदमा दिपीका सोनीको उम्मेदवारी रहेको थियोे उनले अनेरास्ववियु (नेकपा एमाले ) निकटका तर्फबाट अध्यक्ष […]

Continue Reading

शिक्षक संघ बाँकेको अध्यक्षमा शर्मा निर्वाचित

नेपालगञ्ज – नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल शिक्षक संघ बाँकेको नवौं अधिवेशनबाट अध्यक्षमा ऋषिराज शर्मा भारी मतान्तरले निर्वाचित भएका छन् । फागुन २७ गते भएको जिल्ला अधिबेशन पश्चात् सहमति जुट्न नसकेपछि  नयाँ कार्यसमिति चयन गर्न आज भएको निर्वाचनबाट शर्मा ६७९ मतका साथ अध्यक्षमा निर्वाचित भएको निर्वाचन समिति सदस्य अधिवक्ता चित्रबहादुर शाहीले बताए । शर्माका निकटतम् प्रतिद्वन्दी शेषरबहादुर […]

Continue Reading

जे.एस. इंग्लिस बोडिङ्ग स्कुलले मनायो १२औं वार्षिकोत्सब

जानकी: बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा रहेको जे.एस. इंग्लिस बोडिङ्ग स्कुलले आफ्नो १२ औं वार्षिकोत्सब भव्य रुपमा सम्पन्न गरेको छ ।बाँकेको जानकी गाउँपालिका मा विद्यालय रहेपनि उपमहानगरपालिकाका कुनै पनि विद्यालयमा भन्दा शिक्षा कम नरहेको पालिका प्रमुख छब्बन खानले बताउनुभयो । कार्यक्रममा बोल्दै पालिका प्रमुख खानले नेपालगन्ज उपमहानगरपालिकाको छेउमा रहेको विद्यालयमा शिक्षाको गुणस्तर जिल्लामै […]

Continue Reading

नेपाल शिक्षक संघ बाँकेको मतदान हुदै

नेपालगन्ज : नेपाल शिक्षक संघ बाँकेको ९ औं जिल्ला अधिबेशनबाट सहमति हुन नसकी केही पदमा आज निर्वाचन भएको छ । अध्यक्ष, सचिव र सहसचिव पदमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियामा लागिएको छ ।नेपालगन्जमा रहेको मंगल प्रसाद मा.वि.मा भएको मतदान प्रक्रिया अहिलेसम्म पनि चलिरहेको छ, उक्त पदहरुमा सहमति नजुटेपछि मतदान गर्न लागिएको हो । अध्यक्ष पदमा […]

Continue Reading

नयाँ युवा नयाँ सोच,नेपालको आयोजनामा दुई दिने  संसदीय नमुना  अभ्यास सम्पन्न

नेपालगन्ज : “युवा तथा बालबालिका” लक्षित वर्ग तथा “शैक्षिक-बौद्दिक” लक्षित क्षेत्र अन्तरगत रहेर नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा “नेपालको संघिय संसदीय अभ्यास” सम्बन्धि दुई दिने नमुना  मिनी अभ्यास सम्पन भएको छ ।नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा फागुन २७ र भोलि २८ गते भएको  प्रशिक्षण तथा अभ्यास सम्पन्न  भएको छ । जसमा “व्यवस्थापीका र […]

Continue Reading

स्ववियु निर्वाचन विशेष: नेपालगन्ज नर्सिङ क्याम्पसमा कस्को पल्ला भारी

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा हुन गइरहेको चैत ५ गतेको स्ववियु निर्वाचनमा नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा दुईवटा प्यानल खडा भएका छन् ।संयुक्त प्यानलमा नेविसंघ,( नेपाली कांग्रेस ) अखिल क्रान्तिकारी ( माओवादी केन्द्र निकट) र अनेरास्ववियु ( नेकपा एस) निकटको तर्फबाट अध्यक्ष पदमा दिपीका सोनीको उम्मेदवारी रहेको छ भने अनेरास्ववियु (नेकपा एमाले ) निकटका तर्फबाट […]

Continue Reading

नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा संयुक्त प्यानलको अध्यक्षमा सोनीको उम्मेदवारी

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको तालिका अनुसार स्ववियू नर्विाचन नजिकिदै गर्दा संयुक्त प्यानलले नेपालगन्ज नर्सिङ क्याम्पसमा आफनो उम्मेद्वारी दर्ता गराएको छ । नेपाली कांग्रेस निकट नेपाल विध्यार्थी संघ, नेपाल कम्युनिस्ट पाटी (माओबादी केन्द्र) निकट अखिल क्रन्तिकारी र नेकपा समाजबादी (माधव नेपाल) निकट अनेरास्ववियूको संयुक्त प्यानलले आफनो उम्मेद्वारी दर्ता गराएको हो । संयुक्त प्यानलले अखिल क्रान्तिकारीका दिपिका […]

Continue Reading