त्रिभुवन विश्वविद्यालय स्थापना दिवसको उपलक्ष्यमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा वृक्षरोपण

लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय स्थापना दिवसको उपलक्ष्यमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा वृक्षरोपण गरिएको छ ।

आज विश्वविद्यालयको ६४ औं स्थापना दिवसको उपलक्ष्यमा विभिन्न जातका बिरुवा लगाइएको क्याम्पस प्रमुख लालमणि आचार्यले बताउनुभयो । उक्त वृक्षारोपण कार्यक्रममा क्याम्पसका प्राध्यापक, स्ववियु निर्वाचित पदाधिकारी लगायतको उपस्थिति रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *