कक्षा ११ र १२ मा अध्ययनका लागि सबैको रोजाइ बन्दै नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.

नेपालगन्ज : नेपालमै उत्कृष्ट शिक्षा दिएको भन्दै पुरस्कृत भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. कलेजमा कक्षा ११ मा भर्ना हुनका लागि विद्यार्थीको रोजाइ बनेको छ । उक्त विद्यालयमा साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानुन संकाय, व्यवस्थापन संकायमा अध्यापन हुने गरेको छ । विद्यालयमा रहेको प्रयोगशाला, ल्याव, विद्यालयको शान्त बाताबरण, उत्कृष्ट नतिजा र पठनपाठनमा दक्ष तथा अनुभवी […]

Continue Reading

९० जना बर्दियाका अति बिपन्न  बालबालिकालाई शैक्षिक र पढाइ कुना सामग्री वितरण

नेपालगन्ज-  बालबालिकाको पढ्ने बानीको विकास, विद्यालयमा नियमित उपस्थिति प्रोत्साहन गर्ने र सिकाइ उपलब्धिमा सुधार ल्याउने उद्देश्यले बर्दिया  जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री तथा पढाई कुना सामग्री वितरण गरिएको छ। बर्दियाकाे मधुबन नगरपालिका र राजापुर नगरपालिकाको समन्वयमा तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले सिमा क्षेत्रका १० विद्यालयका अति गरिब, विपन्न, दलित, […]

Continue Reading

राष्ट्रिय उत्कृष्ट शिक्षा अवार्ड बाट सम्मानित भयो नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको जिभिएन मा.वि. आज एक कार्यक्रममा राष्ट्रिय उत्कृष्ट शिक्षा अवार्ड २०८२ बाट सम्मानित भएको छ । काठमाण्डौंमा फोकस नेपाल संस्थाले हरेक वर्ष उत्कृष्ट शिक्षा प्रदान गर्दै  आएका विद्यालयहरुलाई सम्मान गर्दै आइरहेको छ । उक्त संस्थाले नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.ले उत्कृष्ट शिक्षा प्रदान गर्नुका साथसाथै विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व र अन्य क्रियाकलाप समेत […]

Continue Reading

गुल्मीको मदाने ६ का वडा अध्यक्ष थापाले गरे आफ्नो जन्मदिनमा विद्यालयलाई १ लाख बढी सहयोग

गुल्मी :  गुल्मीको मदाने गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मनिराम थापाले आफ्नो जन्मदिनको अबसरमा आर्थिक सहयोग गर्नुभएको छ ।थापाले उक्त विद्यालयमा रहेको  सामुहिक कोषमा श्री वृद्धि तथा पितृआत्मसम्मान कोष अन्तर्गत रु १०११११/ एकलाख एकहजार एकसय एघार रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद घिमिरेले बताउनुभयो । विद्यालयमा भएको २०८१ को पुरस्कार वितरण कार्यक्रममा […]

Continue Reading

पार्किङ निषेध भनेको ठाउँमा नै गर्छन बौद्धिक व्यक्तिहरुले सवारी पार्किङ

नेपालगन्ज : यसो झट्ट क्याम्पसक‍ो नाम सुन्न बित्तिकै बौद्धिक व्यक्तिहरुले पढाउने, अनुशासित विद्यार्थीहरुले पढ्ने ठाउँका रुपमा चिनिन्छ र मानिन्छ। तर त्यही क्याम्पसमा जहा जहा पार्किङ निषेध लेखिएको हुन्छ त्यही पार्किङ गरेर आफ्नो बौद्धिकतालाई जिस्काइएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा यसरी पार्किङ गर्नु नौलो कुरा भएन न त्यहाँ ट्राफिक प्रहरी छ न क्याम्पस प्रशासनले भनेको […]

Continue Reading

नियमित पठनपाठनको माग गर्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियुको  रिले अनसन सुरु

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा विद्यार्थीहरुको नियमित पठनपाठन नभएको भन्दै स्ववियुको नेतृत्वमा रिले अनसन सुरु भएको छ । आइतबारदेखि उक्त क्याम्पसको क्याम्पस प्रमुख कक्ष बाहिर स्ववियुका पदाधिकारी तथा सदस्यहरु, विद्यार्थीहरुले रिले अनसन सुरु गरेको स्ववियु सभापति केशरजंग शाहीले नागरिक पथलाई बताए । केही दिन देखि त्यहाँ कार्यरत आंशिक प्राध्यापकहरुले आफ्ना मागहरु राखेर पठनपाठन ठप्प […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेद्वारा भित्ते पात्रो विमोचन

नेपालगन्ज : नेपाल राष्ट्रिय शिक्षक संगठन, बाँकेद्वारा आयोजित “नयाँ वर्ष २०८२ को शुभकामना तथा भित्ते पात्रो विमोचन कार्यक्रम” धम्बोझी मा.वि. मा एक भव्य समारोहका साथ सम्पन्न भएको छ। कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य तथा बाँके-बर्दिया इञ्चार्ज बामदेव सुवेदी […]

Continue Reading

ब्रिटिस ईको क्लबका सदस्यहरुलाई वातावरणीय प्रशिक्षण सम्पन्न

नेपालगन्ज-  ब्रिटिस इङ्लिस बोर्डिङ स्कुल, नेपालगन्ज–१९ मा संचालित ब्रिटिस ईको क्लबका सदस्य विद्यार्थीहरूलाई लक्षित गर्दै वातावरण र जलवायु परिवर्तनसम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। बुधबार भएको कार्यक्रममा स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक श्री रविन्द्र लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वातावरणीय चेतना अभिवृद्धि, जलवायु परिवर्तनका असरहरू, र विद्यार्थीहरूले स्कूल तथा समाजमा गर्न सक्ने […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पसमा मानवशास्त्र विभागका शिक्षक तथा विद्यार्थीहरुले क्याम्पस परिसरमा गरे सरसफाइ

महेन्द्र बहुमुखी क्याम्पसमा मानवशास्त्र विभागका शिक्षक तथा विद्यार्थीहरुले क्याम्पस परिसरमा गरे सरसफाइ नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मानवशास्त्र विभागका शिक्षक तथा सोही विभागमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस परिसरमा  सरसफाइ गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त विभागमा अध्यापन गराउनु हुने प्राध्यापक गोकर्ण शाहीको अगुवाइमा क्याम्पस परिसरमा सरसफाइ गर्नुका साथै […]

Continue Reading

बृटिश स्कुलका कक्षा १० का विद्यार्थीलाई  बिदाई

नेपालगञ्ज: बृटिश इङ्लिस बोर्डिङ स्कुल नेपालगञ्जले कक्षा १० का विद्यार्थीहरूलाई एक भव्य समारोहका साथ बिदाई गरेको छ। नेपालगञ्ज बाइपासस्थित माउरी होटलमा आयोजित कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आफ्नो अग्रज दाजु दिदीहरूलाई स्नेहपूर्वक बिदाई गरेका छन् । कार्यक्रममा बोल्दै कक्षा १० का विद्यार्थी जयन्द्र शाहीले विद्यालयले आफूहरूलाई जीवनको वास्तविक बाटो देखाएको […]

Continue Reading