हिम चितुवाको गोठालो डा. घनश्याम गुरुङ युवाहरुको प्रेरणा
डा. घनश्याम गुरुङ्गको जीवन कथा संघर्स र निकै प्रेरणादायी छ। उहाँको जन्म सन १७ जुन, १९६५ मा नेपालको मुस्ताङ जिल्लाको माथिल्लो भागमा भएको हो। जुन क्षेत्र अत्यन्त दुर्गम ठाउँ चुनौतीपूर्ण भूगोलको कारणले चर्चित छ। बाल्यकालमा उहाँले आफ्ना परिवारसँगै भेडा चराउँदै , गाई र च्याङ्ग्रा चराएर जीवन बिताउनुभयो। यही कठिन हिमाली जीवनले उहाँलाई प्रकृति जीवजन्तु र […]
Continue Reading