आमा हजुरको मुख मैले कसरी हेर्नू ?
आज माता तिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन आमा भएका छोराछोरीहरुले आमालाई प्रत्यक्ष रुपमा भेटेर वा टाढा टाढा भएका छोराछोरीहरुले फोन मार्फत कुराकानी गरेर शुभकामना आदानप्रदान गरिरहेका छन् । तर म अभागी भने बिहानैदेखि आमाको सम्झनामा दु:खी हुदै अरुले आमालाई मीठो मीठो परिकार खुवाएको , राम्रा राम्रा कपडा किनेर दिएको फोटो सामाजिक सञ्जालमा हेरेर […]
Continue Reading