नेपालगन्ज ४ मा माओवादी केन्द्रका युवा नेता पुनको शानदार जीत

नेपालगन्ज : स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका  वडा नं ४ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार गोपाल पुनको शानदार जीत भएको छ । उक्त वडाको क्षेत्र अघिल्लो स्थानीय चुनाबमा राप्रपाले जित हासिल गरेको थियोे । तर यस पटकको चुनावमा  राम्रो छबि भएका पुनलाई जनताको साथ रहेको देखियो । उनी अघिल्लो स्थानीय चुनावमा […]

Continue Reading

युवा नेता खड्का राप्तीसोनारी ४ को वडा अध्यक्षमा विजयी

नेपालगञ्ज –    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट  राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा युवा नेता  मिनराज खड्का (सन्तोष) विजयी भएका छन् । उक्त वडा नम्बर ४ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । यहाँ यसअघि कांग्रेसका कान्छा थारु वडा अध्यक्ष थिए । उनी यसपटक भने पराजित भएका छन् । 

Continue Reading

नेपालगन्ज २० मा वडा अध्यक्षमा जसपाका धोवी सहित पुरै प्यानल नै विजयी

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को वडा अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका कौशल कुमार धोबी निर्वाचित भएका छन् । उनले १५३५ मत पाएका छन् । यहाँ जसपाको प्यानल नै विजयी भएको छ । यो वडामा यस २०७४ सालमा अघि नेकपा एमाले निर्वाचित भएको थियो । धोवीले एमालेका कृष्ण कार्कीलाई केही मतले पराजित गरेका  छन् । […]

Continue Reading

खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका युवा नेता वलीको शानदार जीत

नेपालगन्ज : स्थानीय निर्वाचनमा खजुरा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार धनिराम वलीको शानदार जीत भएको छ ।उक्त वडाको क्षेत्र नेकपा एमालेको पकट एरियाको रुपमा लिने गरिन्छ तर यस पटकको चुनावमा कांग्रेससंगको गठवन्धन र राम्रो छबि भएका वलीलाई जनताको साथ रहेको देखियो । उनी हाल नेपालगन्जमा रहेको […]

Continue Reading

नेपालगन्ज  वडा नं ३  मा नेकपा माओवादी केन्द्रका आयुव सिद्धिकी सहित प्यानल नै विजयी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ बाट नेकपा  माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार  आयुव सिद्धिकी सहित पुरै प्यानल नै विजयी भएका छन् । आयुबले दोस्रो पटक अध्यक्ष पदमा विजयी हासिल गरेका छन् । उनी संगै महिला, दलित र खुल्ला सदस्यहरुको पनि विजयी भएको छ ।

Continue Reading

युवा नेता वली राप्ती सोनारी २ मा विजयी

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार तथा युवा नेता ज्ञानेन्द्र वली (ज्ञानु) विजयी भएका छन् ।उनी भारी मतका साथ विजयी भएका हुन् । नेपाली कांग्रेसका प्रतिद्वन्दी उम्मेदवार तुलाराम खत्रीलाई ५ सय ३८ मतअन्तरले हराउँदै वली वडा अध्यक्षमा विजयी भएका हुन् । वडा न. २ मा जम्मा ४ हजार ६ सय […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ मा कांग्रेसका जवर अली वेहना निर्वाचित

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ बाट नेपाली कांग्रेसका उम्मेदवार जवर अलि वेहना बेहना निर्वाचित भएका छन् ।बिहान १० बजे देखि मत गणना सुरु गरेको भएपनि ढिलो गरि मत परिणाम आएको छ । वेहनाले २३६ मत लिएर विजय भएका छन् ।

Continue Reading

कोहलपुरमा वाईसीएलका नेता शाही माथि एमाले निकट युवाद्वारा खुकुरी प्रहार

कोहलपुर नगरपालिका १ कौशिल्यानगर वाईसीएल नेपाल ईन्चार्ज राजु शाही माथी नेकपा एमाले निकट राष्ट्रिय युवा संघका  सुदिप थापाले धारिलो हतियार खुकुरी प्रहार गर्दा घाईते शाहीलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भई रहेको छ । उक्त खुकुरी प्रहारमा सरिक भएका दुईजनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरि थुनामा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी […]

Continue Reading

अन्तर्राष्ट्रिय नर्सिङ दिवस नेपालगन्ज  मेडिकल कलेज नेपालगन्जमा पनि मनाइयो

नेपालगन्ज : अन्तर्राष्ट्रिय नर्सिङ दिवसको दिन आज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ कर्मचारीहरुले आफ्नो कार्यालयमा फ्लोरेन्स नाइटिङ्गेलको तस्बिरमा माल्यापर्ण गरी केक काटेर नर्सिङ दिवस मनाएका छन् । नर्सिङ कि जन्मदाता फ्लोरेन्स नाइटिङ्गलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । उक्त दिवसमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- का सि- इ-ओ डा- […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका मा उप मेयरमा कडा प्रतिस्पर्धा, कसले मार्ला बाजि

नेपालगन्ज : आसन्न स्थानीय चुनाव आउन चार दिन बाकी रहदा नेपालगन्ज शहरका चिया पसल देखि बाटोघाटोमा, सार्वजनिक स्थल मा सबै तिर उप मेयरमा कसले बाजि मार्ला भनेर मानिसहरुले आफ्नो आफ्नो अडकल बाजि गर्न थालेका छन् ।सत्ता गठबन्धनको तर्फबाट उप मेयरमा जसपा पार्टीबाट कमरुद्दिन राई उठेका छन् भने नेकपा एमालेको तर्फबाट शान्ति ढकाल, राप्रपा पार्टीबाट बिन्दु […]

Continue Reading