युवा नेता खड्का राप्तीसोनारी ४ को वडा अध्यक्षमा विजयी

स्थानीय तह


नेपालगञ्ज –    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट  राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा युवा नेता  मिनराज खड्का (सन्तोष) विजयी भएका छन् ।

उक्त वडा नम्बर ४ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । यहाँ यसअघि कांग्रेसका कान्छा थारु वडा अध्यक्ष थिए । उनी यसपटक भने पराजित भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *