रासायनिक मलको अभावबारे वाइसीएल बाँकेद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझायो

नेपालगञ्ज:  वर्षा याम सुरु भएपनि रासायनिक मलको चरम अभावका कारण किसानहरु संकटमा परिरहेका बेला योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल) बाँकेले प्रमुख जिल्ला अधिकारी सिडिय‍ोलाई ज्ञापनपत्र बुझाएको छ। वाईसीएलले बुझाएको ज्ञापनपत्रमा हाल देशभर कृषकहरूले कालो बजारीका कारण मल अभाव भोग्नु परेको कठिनाइप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ। “श्रम तथा उत्पादनमा वाइसीएल” अभियान अन्तर्गत वाईसीएलले किसानहरूको समस्यालाई निरन्तर […]

Continue Reading

बाँकेको प्रसिद्ध धार्मिक स्थल भुवर भवानी मन्दिरमा कल्पवृक्ष लगाईयो

नेपालगन्ज : धार्मिक, वातावरणीय र सांस्कृतिक महत्व बोकेको कल्पवृक्ष हिन्दू धर्मग्रन्थहरूमा वर्णित एक दैवीक वृक्ष हो, जसलाई “इच्छा पूरा गर्ने वृक्ष” (Wish-fulfilling Tree) मानिन्छ। यो वृक्ष स्वर्गमा उत्पत्ति भएको र भगवान विष्णु तथा देवी लक्ष्मीको नजिक हुने विश्वास गरिन्छ। मनुस्मृति, पुराण र महाभारत लगायतका शास्त्रहरूमा यसको महिमा उल्लेख गरिएको छ।  यो केवल वृक्ष नभई आस्था, […]

Continue Reading

पहिले अविवाहित हुँ भनेर माया जालमा पार्यो पछि क्रुर तरिकाले हत्या गर्यो

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बेलासपुरमा एक युवकले युवतीलाई पहिला माया जालमा फसाएर पछि तिनै प्रेमीकालाई क्रुरता पुर्वक हत्या गरेको छ । दैलेख घर भएकी २१ वर्षकी निर्मला थापा विगत १४ महिनादेखि नेपालगन्जमा रहेको सुनाखरी रेष्टुरेन्ट प्रा.लि. मा वेटरको रुपमा कार्यरत रहेकी थिइन् । उनलाई बर्दिया घर भएको ३५ वर्षको प्रकाश सुनारले […]

Continue Reading

बाँकेका बिभिन्न गाउँपालीकामा फरकफरक प्रजातिका फलफूलका बिरुवा   बितरण

नेपालगन्ज : कृषि बन तथा बृक्षारोपण कार्यक्रम अन्तर्गत पारिवारिक निजि बन संघ नेपाल जिल्ला शाखा बाँकेको आयोजना तथा डिभिजन बन कार्यालय नेपालगन्जको सहयोगमा कार्यक्रम फरकफरक प्रजातिका फलफूल वितरण कार्यक्रम  सम्पन्न भयेको हो । बाकेको खजुरा गाउँपालिका वडा न १ र जानकी गाउँपालिका वडा न २, ३,४ र ६ गरि करिब ५० कृषकलाइ आँप,  लिच्चि, कटहर […]

Continue Reading

९० जना बर्दियाका अति बिपन्न  बालबालिकालाई शैक्षिक र पढाइ कुना सामग्री वितरण

नेपालगन्ज-  बालबालिकाको पढ्ने बानीको विकास, विद्यालयमा नियमित उपस्थिति प्रोत्साहन गर्ने र सिकाइ उपलब्धिमा सुधार ल्याउने उद्देश्यले बर्दिया  जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री तथा पढाई कुना सामग्री वितरण गरिएको छ। बर्दियाकाे मधुबन नगरपालिका र राजापुर नगरपालिकाको समन्वयमा तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले सिमा क्षेत्रका १० विद्यालयका अति गरिब, विपन्न, दलित, […]

Continue Reading

बाँकेको  बैजापुर ३ मा मेडिकल कलेज कोहलपुरको स्वास्थ्य शिविर १३८ जनाले लिए सेवा

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चिकित्सक सहितको प्राविधिक सहयोग , राप्ती सोनारी गाउँपालिकाको आयोजनामा आइतबार बैजापुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नाक कान घाँटी तथा दन्त रोग सम्बन्धिका बिरामीहरुलाई मध्यनजर गर्दै गरिएको शिविरमा नाक कान घाँटी सम्बन्धिका  ८७ जना बिरामीहरु र दन्त रोग सम्बन्धि ५१ जनाले सेवा लिएको उक्त शिविर […]

Continue Reading

बर्दियाको मधुवन र गुलरियामा युवा सहभागिता कार्यविधि निर्माण गरिंदै

बर्दिया जिल्लाको मधुवन र गुलरिया नगरपालिकामा स्थानीय तहमा युवा सहभागिताको कार्यविधि निर्माण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यशाला सम्पन्न गरिएको छ । दुबै पालिकामा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला सम्पन्न गरिएको हो ।कार्यशालाको प्रमुख उद्देश्य राष्ट्रिय युवा परिषद्ले विकास गरेको सन्दर्भ निर्देशिकामा आधारित रहेर स्थानीय तहको […]

Continue Reading

मधुवनमा मानव बेचविखन नियन्त्रण समितिको क्षमता विकास र घटना व्यवस्थापन  तालिम शुरु

बर्दियाको मधुवन नगरपालिकामा मानव बेचविखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुकालागि बाल संरक्षण तथा मानव बेचबिखनका घटना ब्यबस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो ।उक्त तालिममा पालिकाका उपप्रमुख, नगरप्रवक्ता, वडा अध्यक्षहरु, महिला […]

Continue Reading

बर्दियाका ५० युवतिलाई अर्गानिक तरकारी खेती र हस्तकला सामाग्री निर्माण तालिम

नेपालगन्ज-  बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सञ्चालन गरिएका विभिन्न सिप बिकास तालिमहरु सम्पन्न भएका छन् । क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ठाकुरबाबामा सञ्चालन गरेको लोकल कुखुरा पालन तालिम र बिषादीरहित तरकारी खेती तालिम तथा राजापुरमा सञ्चालन गरेको बाँसको हस्तकलाको सामाग्री बनाउने […]

Continue Reading

भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी यसकारण रहस्यमय छ

नेपालगन्ज : गत शनिबार बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको हाता भित्र रहेको मेडिकल स्टोरमा आगलागी भएको थियो, उक्त आगलागी यसकारण रहस्यमय हुनसक्ने स्थानीयहरुले बताएका छन् । प्रत्येक शनिबार बन्द रहने मेडिकल स्टोर उक्त दिन के कति कारणले खोलिएको हो यसको जवाफ अहिलेसम्म बाहिर आएको छैन । यदि काम विशेषले खोलिएको हो भने सोही दिन आगलागी […]

Continue Reading