फेरि घट्यो सुनको मुल्य कतिमा झर्‍यो मूल्य ?

नेपालगन्ज : नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार  छापावाल सुनको मुल्य तोलाको ६ हजार ५ सयले घटेर तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भइरहेको जनाएको छ । यसअघि आइतबार  सुन तोलाको २ लाख ८२ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ […]

Continue Reading

इमान्दारीताका प्रतिक अर्थमन्त्री रामेश्वर प्रसाद खनाल

नेपालको आर्थिक प्रशासन र नीतिनिर्माणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वमध्ये एक हुन् रामेश्वर प्रसाद खनाल। लामो समयसम्म सरकारी सेवामा रहेर देशको वित्तीय व्यवस्थापनमा काम गरेका उनी एक अनुभवी अर्थशास्त्री र प्रशासकका रूपमा परिचित छन्। नेपालको आर्थिक सुधार, बजेट व्यवस्थापन राजस्व प्रणाली र सार्वजनिक वित्त व्यवस्थापनलाई व्यवस्थित बनाउने अभियानमा उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ। अध्ययनशील अनुशासित […]

Continue Reading

विजयी उम्मेदवारलाई सेतो चन्दनको बिरुवा उपहारसहित बधाई

नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट फराकिलो मत अन्तरले विजयी हुनुभएकोमा मोहम्मद इस्तियाक राईलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। हरित अभियानकर्मी हेमन्त राज काफ्लेले उहाँको विजयको अवसरमा सेतो चन्दन (Santalum album) को बिरुवा उपहार दिँदै शुभकामना सहित सम्मान व्यक्त गर्नुभएको हो। सेतो चन्दन प्रकृतिको अत्यन्तै बहुमूल्य र सुगन्धित वनस्पति […]

Continue Reading

पहिचानको नाममा भोट माग्ने प्रवृत्तिप्रति प्रश्नै प्रश्न, कहिलेसम्म जनतालाई ढाट्ने

नेपालगन्ज : जव जब निर्वाचन आउछ तब मात्रै जनताको घरदैलोमा जाने, चुनाव जितेपछि वा हारेपनि जनताको अबस्था बुझ्न नजाने नेताहरुको यो प्रवृत्ति  पुरानै रोग हो । निर्वाचन नजिकिँदै जाँदा केही उम्मेदवार तथा राजनीतिक दलहरूले मधेसी, मुस्लिम वा हिन्दुराज्यको नाममा भोट माग्ने प्रवृत्ति बढेको भन्दै नागरिक समाज र विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।विश्लेषकहरूका अनुसार लोकतन्त्रमा राजनीतिक […]

Continue Reading

नेकपा एमाले प्रदेश कमिटी सदस्य विरुद्ध बलात्कारको आरोपमा ललितपुरमा जाहेरी दर्ता 

नेकपा (एमाले)का कर्णाली प्रदेश समिति सदस्य कर्ण बहादुर मल्लविरुद्ध बलात्कार सम्बन्धी कसुरमा बिहीबार जाहेरी दर्ता भएको छ । मुगु घर भएका एमालेका कर्णाली प्रदेश सदस्य मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी हुन् । बालकुमारीको एक होटलमा आफूलाई मल्लले बलात्कार गरेको  भन्ने उनको  आरोप छ ।   पीडित पक्षले जाहेरी दर्ता गर्न […]

Continue Reading

पत्रकारितामा निष्पक्षताको प्रश्न : दलगत प्रशंसाप्रति चिन्ता बढ्दो

नेपालगन्ज : फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जादा  केही सञ्चारमाध्यम र पत्रकारहरू राजनीतिक दल तथा आफ्नो निकटतम नेताको खुलेर प्रशंसा गर्ने प्रवृत्ति देखिन थालेपछि पत्रकारिताको निष्पक्षता र विश्वसनीयतामाथि चारैतिर प्रश्न उठ्न थालेको छ। मिडिया विश्लेषक तथा स्थानीय सरोकारवालाहरूले पत्रकारिताको मूल मर्म , सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गर्नु पर्नेमा […]

Continue Reading

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्माद्वारा सञ्चार संवादको कार्यालय उद्घाटन

नेपालगन्ज –  नेपालगन्जमा स्वतन्त्र, उत्तरदायी र पेशागत पत्रकारिताको अभ्यासलाई बलियो बनाउने उद्देश्यसहित सञ्चार संवादले आफ्नो औपचारिक यात्रा सुरु गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले रिवन काटेर कार्यालय उद्घाटन गर्दै संस्थाको सुरुआत गर्नुभएको हो। उद्घाटन समारोह नेपालगन्जको पत्रकारिता क्षेत्रमा उत्साह र आशाको सन्देश बोकेर सम्पन्न भएको छ। प्रमुख अतिथि डा. कुमार शर्मा […]

Continue Reading

टंक बहादुर धामी नेपाली कम्युनिस्ट पार्टीबाट अलग, स्वतन्त्र नागरिकको घोषणा

नेपालगञ्ज । तत्कालीन नेकपा माओवादी केन्द्र र हाल  नेपाली कम्युनिस्ट पार्टीमा  रहेका  नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष  टंक बहादुर धामीले पार्टी सदस्यता परित्याग गरी स्वतन्त्र नागरिकको रूपमा रहने घोषणा गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै धामीले आफू आजकै मितिबाट नेपाली कम्युनिस्ट पार्टीको  सदस्यता त्यागी स्वतन्त्र रूपमा रहने निर्णय गरेको बताएका हुन्। उनले उद्योगी–व्यवसायी, आम […]

Continue Reading

जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको वर्तमान राजनीतिक तथा संवैधानिक संकटको निकास सर्वपक्षीय सहमतिबाट खोजिनुपर्ने धारणा सार्वजनिक रूपमा अघि सारेका छन्। जेन्जी आन्दोलनका अगुवा रवि किरण हमाल र मिराज ढुङ्गानाले उठाउँदै आएको यही मागसँग कांग्रेस महामन्त्री थापाको अभिव्यक्ति मेल खाएको छ। जेन्जी आन्दोलनका अगुवाहरूले नागरिक अगुवा, राजनीतिक दल र विद्रोहमा सहभागी पक्षबीच व्यापक सर्वपक्षीय सहमति कायम गरेर मात्र राजनीतिक स्थायित्व, सुशासन र संवैधानिक समाधान सम्भव हुने अडान लिँदै आएका छन्। सोही धारमा उभिँदै महामन्त्री थापाले पनि हालको संकट पुरानै राजनीतिक अभ्यासबाट समाधान नहुने संकेत गरेका छन्। भाद्र २३ र २४ गते नवोदित पुस्ताको नेतृत्वमा भएको जेन्जी विद्रोहपछि उठेका स्थायित्व, सुशासन, राज्य संरचनाको पुनर्संरचना तथा राजनीतिक उत्तरदायित्वका मुद्दाहरू सम्बोधन गर्न वर्तमान सरकार असफल देखिएको सन्दर्भमा जेन्जी अगुवा र कांग्रेस महामन्त्रीको दृष्टिकोण एउटै बिन्दुमा आएर ठोक्किएको विश्लेषण गरिएको छ। जेन्जी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसजस्तो प्रमुख दलका महामन्त्रीले सर्वपक्षीय सहमतिको एजेन्डा अघि सार्नुलाई सकारात्मक रूपमा लिएको बताएका छन्। उनले भने, “हामीले निरन्तर भन्दै आएका थियौँ—सर्वपक्षीय सहमति हुनुपर्छ, सार्वजनिक संस्थाहरूको पुनर्संरचना आवश्यक छ र राजनीतिक स्थायित्वका लागि शासकीय स्वरूप तथा निर्वाचन प्रणालीमा परिवर्तन अपरिहार्य छ। आज नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि यही कुरा उठाउनुभएको छ, यसलाई हामी स्वागत गर्छौं।” महामन्त्री गगनकुमार थापाले हालै सार्वजनिक गरेको भिडियो सन्देशमार्फत जेन्जी विद्रोहका क्रममा उठेका मुद्दाहरूलाई सर्वपक्षीय सहमतिबाटै अगाडि बढाउन सकिने धारणा व्यक्त गरेका छन्। उनको यस अभिव्यक्तिलाई स्थापित राजनीतिक दल र नवोदित राजनीतिक शक्तिबीच सम्भावित संवाद र सहकार्यको संकेतका रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार जेन्जी आन्दोलनले उठाएका मुद्दाहरूलाई अब मुख्यधारका दलहरूले गम्भीरतापूर्वक ग्रहण गर्न थालेको देखिनु नेपालको राजनीतिक संक्रमण नयाँ चरणमा प्रवेश गरिरहेको संकेत हो। सर्वपक्षीय सहमतिको बहसले आगामी दिनमा शासकीय संरचना, निर्वाचन प्रणाली र राज्य सञ्चालनको स्वरूपमै पुनर्विचारको वातावरण बनाउने अपेक्षा गरिएको छ।

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाण्डौंका मेयर बालेन शाहबीच चुनावी एकताको सहमति

काठमाडौँ— केही दिन देखिको प्रयासबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच चुनावी एकताको सहमति भएको छ। लोकतान्त्रिक मूल्य, सुशासन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको साझा एजेन्डामा सहकार्य गर्ने उद्देश्यसहित दुवै पक्षबीच लिखित सहमति भएको हो। सम्झौता अनुसार, विगतका आन्दोलन र जनआकांक्षालाई आत्मसात गर्दै वैकल्पिक तथा सुधारमुखी राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक […]

Continue Reading