जि.भि.एन कलेज नेपालगन्जले कक्षा ११ का नयाँ विद्यार्थीहरूका लागि ओरियन्टेसन कार्यक्रम सम्पन्न

नेपालगन्ज- जि.भि. एन।. कलेज नेपालगन्जले शनिबार कक्षा ११ मा नवभर्ना भएका विद्यार्थीहरूका लागि ओरियन्टेसन कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO) गणेश भण्डारीले गर्नुभएको थियो भने  कार्यक्रममा प्रमुख अतिथि होटल सेन्ट्रल प्लाजा कोहलपुरका जनरल मेनेजर राजेश फुयाल रहनु भएको थियो । कार्यक्रममा  विभिन्न क्षेत्रका अतिथिहरूले प्रेरणादायी मन्तव्य राख्दै विद्यार्थीहरूलाई भविष्यमा […]

Continue Reading

बामदेव गौतम नेकपा समाजवादीमा: जनताको नजरमा नयाँ अपेक्षा वा पुरानै खेल?

नेपालगन्ज :  नेपालको राजनीतिक वृत्तमा फेरि एक पटक चर्चा सुरु भएको छ — पूर्व उपप्रधानमन्त्री तथा वरिष्ठ नेता बामदेव गौतम नेकपा समाजवादीमा प्रवेश गर्ने भएका छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीमा अब बामदेवको सक्रियता जनताले आशाको किरण देख्ने कि पुरानै राजनीति पुनः दोहोरिएको अनुभव गर्ने? यसको बहस यदाकदा  चुलिँदै गएको छ। नेकपा एमालेबाट छुट्टिएर […]

Continue Reading

न्युनतम पारिश्रमिक वृद्धि गरिनुपर्ने माग राख्दै जेटियुसिसी बाँकेले बुझायो ज्ञापनपत्र

नेपालगन्ज : संयुक्त ट्रेड युनियन महासंघ जेटियुसिसी बाँकेले बिहीबार न्युनतम पारिश्रमिक वृद्धि गरिनुपर्ने लगायतका मागहरू राखी श्रम रोजगार तथा सामाजिक सुरक्षा कार्यालय नेपालगन्ज मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । जेटियुसिसीको आयोजनामा बाँकेको नेपालगन्ज सडक विभाग कार्यालय नजिकैबाट र्यालीमा नारा सहित श्रम र‍ोजगार तथा सामाजिक सुरक्षा कार्यालय नेपालगन्ज कार्यालयमा पुगि उक्त […]

Continue Reading

सामाजिक सुरक्षा कोषको प्रभावकारिता सम्बन्धि नेपालगन्जमा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालगन्ज :  योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभावकारीताको बारेमा बाँकेको नेपालगन्जमा शुक्रबार वृहत् अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ सामाजिक सुरक्षा कोषको आयोजनामा  तथा नेपालगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा उक्त कार्यक्रम भएको हो  । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कबिराज अधिकारीको अध्यक्षतामा तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करको प्रमुख आतिथ्यमा भएको […]

Continue Reading

राष्ट्रिय उत्कृष्ट शिक्षा अवार्ड बाट सम्मानित भयो नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको जिभिएन मा.वि. आज एक कार्यक्रममा राष्ट्रिय उत्कृष्ट शिक्षा अवार्ड २०८२ बाट सम्मानित भएको छ । काठमाण्डौंमा फोकस नेपाल संस्थाले हरेक वर्ष उत्कृष्ट शिक्षा प्रदान गर्दै  आएका विद्यालयहरुलाई सम्मान गर्दै आइरहेको छ । उक्त संस्थाले नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.ले उत्कृष्ट शिक्षा प्रदान गर्नुका साथसाथै विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व र अन्य क्रियाकलाप समेत […]

Continue Reading

वैद्यको स्वास्थ्य सुधारोन्मुख, वार्डमा सारियो

काठमाण्डौं : क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा केही सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालको आईसीयुबाट वैद्यलाई वार्डमा सारिएको परिवारीक स्रोतले  जानकारी दिएको छ । उहाँको बेला बेलामा अक्सिजन लेभल तलमाथि हुने गरेकोले उहाँलाई आईसीयुमा राखिएको थियोे । उपचारमा संलग्न चिकित्सकका अनुसार महासचिव वैद्यलाई छातीमा संक्रमण र दमको समस्या रहेको छ । […]

Continue Reading

समाचार पढेर अचम्मित भएकी छु प्रदेश सांसद काफ्ले

नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले केही अनलाइन समाचारमा आफ्नो नाम पनि जोडिएर समाचार प्रकाशित भएको देख्दा आफू अचम्मित भएको बताउनुभएको छ । हिजो लुम्बिनी प्रदेशका सांसद लाइसेन्स सेटिङमा भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । अहिलेसम्म मलाई न कुनै अख्तियारले केही भनेको छ न कुनै संस्थाले केही […]

Continue Reading

मैले कुनै गल्ती गरेको छैन हल्लाका पछाडि लागेर  समय खेर नफालौं : प्रदेश सांसद खत्री

नेपालगन्ज : हिजो केही अनलाइनमा समाचार प्रकाशित भएपछि लुम्बिनी प्रदेश सभाषद रत्न खत्रीले आफुले कुनै गल्ती नगरेको स्पष्ट पारेका छन् । अनलाइन समाचारमा प्रदेश सांसद लाइसेन्सको सेटिङमा अख्तियारद्वारा अनुसन्धान सुरु भन्ने समाचारप्रति दु:ख व्यक्त गर्दै म जनताको घरदैलोमा उनीहरुका सुखदुःख बुझ्न हिडिरहेक‍ो छु सत्यतथ्य नबुझी समाचार शेयर गर्ने र मलाई सोधेपनि त हुन्छ भनि उहाँले […]

Continue Reading

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

बाँके, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभएको छ ।बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र […]

Continue Reading

ब्रिटिस स्कूलमा वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नेपालगन्ज १९ स्थित ब्रिटिस इंग्लिश बोर्डिङ स्कुलले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरज शाहको अध्यक्षता र नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । फागुन ९ गतेलशुक्रबारका दिन  कार्यक्रममा विशेष अतिथिका रूपमा प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्य, अतिथिहरू प्याब्सन नेपालगन्ज अध्यक्ष मान […]

Continue Reading