महानवमीको दिन मन्त्री घिसिङ बीपी राजमार्गको निरीक्षणमा मुख्य खबर October 1, 2025October 1, 2025नागरिक पथLeave a Comment on महानवमीको दिन मन्त्री घिसिङ बीपी राजमार्गको निरीक्षणमा काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नवमीको दिन बुधबार बीपी राजमार्गमा सवारीको आवतजावत र बाढीले क्षतिग्रस्त सडक खण्डको पुनर्निर्माणबारे निरीक्षण गरेका छन् ।