जि.भि.एन कलेज नेपालगन्जले कक्षा ११ का नयाँ विद्यार्थीहरूका लागि ओरियन्टेसन कार्यक्रम सम्पन्न
नेपालगन्ज- जि.भि. एन।. कलेज नेपालगन्जले शनिबार कक्षा ११ मा नवभर्ना भएका विद्यार्थीहरूका लागि ओरियन्टेसन कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO) गणेश भण्डारीले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि होटल सेन्ट्रल प्लाजा कोहलपुरका जनरल मेनेजर राजेश फुयाल रहनु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका अतिथिहरूले प्रेरणादायी मन्तव्य राख्दै विद्यार्थीहरूलाई भविष्यमा […]
Continue Reading