राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाण्डौंका मेयर बालेन शाहबीच चुनावी एकताको सहमति

काठमाडौँ— केही दिन देखिको प्रयासबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच चुनावी एकताको सहमति भएको छ। लोकतान्त्रिक मूल्य, सुशासन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको साझा एजेन्डामा सहकार्य गर्ने उद्देश्यसहित दुवै पक्षबीच लिखित सहमति भएको हो। सम्झौता अनुसार, विगतका आन्दोलन र जनआकांक्षालाई आत्मसात गर्दै वैकल्पिक तथा सुधारमुखी राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक […]

Continue Reading

निकुञ्जमा समाचार संकलन गर्न गएका पत्रकार शाही र निकुञ्जका रेन्जर धिताललाई स्थानीयद्वारा हातपात

नेपालगन्ज : बाँकेको राष्ट्रिय निकुञ्जमा समाचार संकलनका लागि गएका कोहलपुर टुडेमा पत्रकार डिल्ली शाहीलाई र बाँके राष्ट्रिय निकुञ्ज का रेन्जरलाई स्थानीयले कुटपिट गरेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु थियो । सोही विषयमा रिपोर्टिङका लागि पत्रकार शाहीले भिडियो बनाउदा कुटपिट गरेको […]

Continue Reading

संगै खाजा खाने क्रममा विवाद हुदा कैलालीमा एक युवकको बीभत्स हत्या

धनगढी – कैलालीको घोडाघोडी नगरपालिका ८ जरैमा शुक्रबार राति संगै खाजा खाने क्रममा आपसी विवाद हुदा २८ वर्षीय केशर बहादुर बुढाको बीभत्स तरिकाले हत्या गरेका छन् । उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोही वडाका १८ वर्षका बल बहादुर बि.क. र  १९ वर्षका गङ्गा बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।युवकलाई हत्या गरिसके पछि मृतकको […]

Continue Reading

हिन्दुको हातबाट मुस्लिम युवाले लगाए दशमीको टीका

नेपालगञ्ज -आपसी सद्भाव, धार्मिक सहिष्णुता र भाईचारा झल्किने उदाहरणस्वरूप नेपालगञ्जमा मुस्लिम समुदायका युवाले हिन्दु धर्मावलम्बीको हातबाट विजयादशमीको टीका ग्रहण गरेका छन् । विजयादशमी अर्थात् दशैं हिन्दुहरूको महान् चाड भएपनि नेपालगञ्जमा देखिएको यो घटना धार्मिक सद्भावको अनौठो तर प्रेरणादायी उदाहरण बनेको छ । टीका लगाउने क्रममा नेपालगन्जका पत्रकार अनिश शाहले अधिवक्ता विष्णु पोखरेल र देउमाया खत्रीको  […]

Continue Reading

महानवमीको दिन मन्त्री घिसिङ बीपी राजमार्गको निरीक्षणमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नवमीको दिन बुधबार बीपी राजमार्गमा सवारीको आवतजावत र बाढीले क्षतिग्रस्त सडक खण्डको पुनर्निर्माणबारे निरीक्षण गरेका छन् ।

Continue Reading

महानवमीको दिन मन्त्री घिसिङ बीपी राजमार्गको निरीक्षणमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नवमीको दिन बुधबार बीपी राजमार्गमा सवारीको आवतजावत र बाढीले क्षतिग्रस्त सडक खण्डको पुनर्निर्माणबारे निरीक्षण गरेका छन् ।

Continue Reading

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य कृष्ण प्रसाद उपाध्यायले दिए राजीनामा

नेपालगन्ज- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य कृष्ण प्रसाद उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्षलाई सम्बोधन गरेर पेश गरिएको राजीनामा पत्रमा उनले भदौ  २३ र २४  गते जेनजीको आन्दोलनमा पार्टीको भूमिकामा चित्त नबुझेको,  जिल्ला पार्टीको गतिविधिबाट पार्टीको छवि धुमिल भएको, व्यक्तिगत व्यस्तता र अन्य कारणले गर्दा पदमा निरन्तरता दिन नसकेको उल्लेख गरेका छन्। उपाध्यायले […]

Continue Reading

स्वच्छ सफा नेपालको १२औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं- पर्यावरण संरक्षण र दिगो फोहर व्यवस्थापनमा क्रियाशील गैर-नाफामुखी संस्था स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) ले आज काठमाडौंमा आफ्नो १२औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ। २०७१ साल जेठ ८ गते स्थापना भएको यस संस्थाले स्वच्छ वातावरण, स्वच्छ हावा, स्वच्छ पानी र जिम्मेवार जीवनशैली प्रवर्द्धन गर्दै आएको छ। सभामा प्रस्तुत […]

Continue Reading

वाइसीएल नेपाल मकवानपुरद्वारा श्रमदान अभियानलाई तिब्रता

मकवानपुर – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन  योंग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल मकवानपुरले श्रमदान अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । स्थानीय पूर्वाधार विकास, सामाजिक सेवा र सामुदायिक सहकार्यलाई प्राथमिकता दिँदै वाइसीएलले विभिन्न स्थानमा सडक मर्मत, पर्खाल निर्माण र सरसफाइ जस्ता कार्यलाई निरन्तरता दिइरहेको वाइसीएल मकवानपुरले जनाएको  छ । श्रमदान अभियानअन्तर्गत वाइसीएलका सदस्यहरू […]

Continue Reading

गुल्मेली समाज सेवा बाँकेले गर्यो ५ जनालाई सम्मान

नेपालगन्ज : गुल्मेली सेवा समाज बाँकेले शुक्रबार तीज मिलन तथा विभिन्न व्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपालगन्जको खजुरा रोडमा रहेको होटल पौवामा भएको कार्यक्रममा गुल्मेलीका सन्ताहरु मध्येबाट कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा उत्कृष्ट जि.पि.ए. ल्याउने एकजना छात्र र एकजना छात्रालाई नगद रु ५/५ हजार र प्रमाणपत्रले सम्मान गरेको छ । […]

Continue Reading