संगै खाजा खाने क्रममा विवाद हुदा कैलालीमा एक युवकको बीभत्स हत्या

मुख्य खबर स्वास्थ्य/ खेलकुद

धनगढी – कैलालीको घोडाघोडी नगरपालिका ८ जरैमा शुक्रबार राति संगै खाजा खाने क्रममा आपसी विवाद हुदा २८ वर्षीय केशर बहादुर बुढाको बीभत्स तरिकाले हत्या गरेका छन् ।

उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोही वडाका १८ वर्षका बल बहादुर बि.क. र  १९ वर्षका गङ्गा बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
युवकलाई हत्या गरिसके पछि मृतकको टाउको हातमा लिएर इलाका प्रहरी कार्यालय सुखडस्थित प्रहरी बिटमा आत्मसमपर्ण गर्न जादा उनीहरू पक्राउ परेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *