जिफन्ट आवद्ध रिक्सा युनियनको आयोजनामा कोहलपुर ५ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध रिक्सा युनियनको आयोजनामा बाँकेको कोहलपुरमा आँखाको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नं ५ एन-टी-भी- रोड नजिकै रिक्सा अटो युनियनको कार्यालयमा भएको स्वास्थ्य चेकजाँचमा १०९ जनाले स्वास्थ्य जाँच गराएका छन् । उक्त शिविरमा सुगर, ब्लड प्रेसर , अाखाको जाँच गरिनुका साथै नि:शुल्क औषधि समेत वितरण […]
Continue Reading