नेपालगन्ज मेडिकल कलेजका यी दुई चिकित्सक भए समाजसेवी श्रीपदकबाट सम्मानित

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद


नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा कार्यरत डा- क्रमश डा- आसिम किदुवाई र डा- कविता सिंहा कोभिड महामारीको समयमा दिनरात नभनी कोभिड संक्रमित बिरामीहरुलाई स्वास्थ्य सेवा पुर्याएको भन्दै लुम्बिनी प्रदेश सरकारद्धारा समाजसेवी श्री पदकबाट सम्मानित हुनुभएको छ ।
आज लुम्बिनी प्रदेश दिवसको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले प्राइभेट मेडिकल कलेज नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा कार्यरत  वरिष्ठ फिजिसियन डा- किदुवाई र कोहलपुरमा कार्यरत वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा- कविता सिंहा सम्मानित हुनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *