बाँके जिल्ला कबड्डी संघको अध्यक्षमा: खत्री
नेपालगन्ज – बाँके जिल्ला कबड्डि संघको अध्यक्षमा जनार्दन खत्री (जनक) चयन भएका छन् । नेपालगन्जमा आज भएको कबड्डि सम्बद्धहरुको भेलाले बाँकेमा जनार्दन खत्री (जनक)को अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति संघ गठन गरेको हो । त्यस्तै भेलाले संघको उपाध्यक्षमा नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, सचिवमा विज्ञान शाह, सहसचिवमा ज्ञानेश्वर शर्मा र कोषाध्यक्षमा […]
Continue Reading