प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा डा- पाण्डे

नेपालगन्ज । अखिल नेपाल प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेशको प्रथम भेलाबाट लुम्बिनी प्रदेश तदर्थ कमिटीको अध्यक्षमा भेरी अस्पताल नेपालगन्जमा कार्यरत बरिस्ठ फिजिसियन डा. राजन पाण्डे चयन हुनुभएको छ । माओवादी निकट चिकित्सकहरुको संगठन अखिल नेपाल प्रगतिशील चिकित्सक संघको बिहिवार नेपालगन्जमा भएको प्रदेश स्तरीय प्रथम भेलाबाट डा. पाण्डे अध्यक्षमा चयन हुनुभएको हो । भेलाले डा. पाण्डेको […]

Continue Reading

प्रधानाध्यापक इश्वर पौडेलको नेतृत्वमा आएपछि जगतज्योति मा-वि- नेपालगन्ज  चम्किदै

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको इश्वर पौडेलले नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ मा रहेको जगत ज्योति मा-वि- नेपालगन्ज सम्हाले पछि विद्यालयले उत्कृष्ट नतिजा दिन सफल भएको छ । लामो समयसम्म  कुनै पनि खेलकुद लगायतका गतिविधि नभएको अवस्थामा पौडेलले प्रधानाध्यापकको बागडोर सम्हाले पछि एस इ इ मा उत्कृष्ट नतिजा दिन सफल हुनु […]

Continue Reading

कोभिडको समयमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार महासंघको साधारणसभामा डा- योगी सम्मानित

बाँके – नेपालगन्ज मेडिकल कलेजमा कार्यरत बरिस्ठ फिजिसियन डा- सुभाष योगी कोभिड महामारीको समयमा पत्रकार महासंघ बाँकेको सहकार्यमा बिरामीलाई  सेवा दिनु भएको ले पत्रकार महासंघ बाँकेको साधारणसभामा सम्मानित हुनु भएको हो  । डा – योगीलाई नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा दोसल्ला ओडाएर प्रमाणपत्र सहित सम्मान प्रदान गरेको हो ।नेपाल पत्रकार […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजको  कर्मचारी संगठन विभागीय कमिटीको अध्यक्षमा : खत्री

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन विभागीय कमिटी नेपालगन्जको अध्यक्ष पदमा नेत्र बहादुर खत्री निर्वाचित हुनु भएको छ ।विभागीय कमिटी नेपालगन्जको सातौं ऐतिहासिक अधिबेशनबाट अध्यक्ष पदमा नेत्र बहादुर खत्री, उपाध्यक्ष पदमा मन्जु कंडेल, उपाध्यक्ष पदमा राधेश्याम यादव, सचिव पदमा देवमाया घले, सहसचिव पदमा शारदा क्षेत्री, कोषाध्यक्ष पदमा सुविना खरेल, सदस्य पदहरुमा क्रमश […]

Continue Reading

बेलभारमा निःशुल्क आँखा शिविर सम्पन्न

सकिल अहमद राईबाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ बेलभारमा मंसिर २३ गतेका दिन  एक दिने आँखा शिविर शुक्रबार सम्पन्न भएको छ । फत्तेबाल आँखा अस्पताल नेपालगन्जको आयोजना तथा जानकी गाउँपालिका वडा नं. २ स्वास्थ्य चौकीको सहकार्यमा संयुक्त तत्वधानमा सो शिविर सम्पन्न भएको हो ।शिविरमा जम्मा ३ सय ७० जना आँखाका रोगीले आँखा जाँच गराएका थिए […]

Continue Reading

हरपल होलस्टिक होम केयरले मतदान केन्द्रमा  मतदाताहरुलाई निशुल्क स्वास्थ्य सेवा, मतदाताहरुमा खुसी

नेपालगन्ज : बाँके क्षेत्र नं २ ख को नेपालगन्ज उपमहानगरपालिका वडा नं १० वन विभागमा रहेको मतदान केन्द्रमा मत खसाल्न आउने मतदाताहरुलाई निशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको थियो ।नेपालगन्जमा कोभिड महामारीको समयदेखि घरघरमा स्वास्थ्य सेवा पुर्याउदै आएको हरपल होलस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टरले नेपालगन्ज उपमहानगरपालिका वडा नं १० वन विभागमा रहेको मतदान केन्द्रमा निशुल्क […]

Continue Reading

स्वास्थ्यमा समस्या देखिए पछि नरैनापुरका गाउँपालिका  प्रमुख  शाह अस्पताल भर्ना

बाँके – नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना हुनु भएको छ । अध्यक्ष शाहको छातीमा समस्या देखिएपछि उहाँलाई शिक्षण अस्पताल नेपालगंजमा भर्ना गरिएको छ । पछिल्लो समय बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन र जनता संग भेटघाटमा अधिक सक्रिय हुँदा श्वासप्रश्वास र छातीमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको लक्ष्मणपुर […]

Continue Reading

नवाैं खेलकुदलाई व्यवस्थित बनाउन मन्त्री अथककाे निर्देशन

पाेखरा- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगितालाई भब्य र व्यवस्थित बनाउन निर्देशन दिएका छन । प्रतियोगिता मुल आयाेजक समितिकाे संयाेजक समेत रहेका मन्त्री अथकले मातहतका समिति र कर्मचारीहरूलाई प्रतियाेगितालाई व्यवस्थित रूपमा संचालन गर्न निर्देशन दिएका हुन । प्रतियाेगिताकाे अन्तिम तयारी तथा प्रतियाेगिता स्थलकाे निरिक्षण गर्दै मन्त्री अथकले खेलाडीहरूकाे सुविधा […]

Continue Reading

भेरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जसगढ

नेपालगन्ज – भेरी अस्पताल नेपालगन्जको व्यवस्थापन समितिको अध्यक्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सकिल अहमद जसगढलाई नियुक्ति गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरको मिति २०७९ असोज ६ गतेको बैठकको  निर्णयले उहाँलाई ३ वर्षको कार्यकालका लागि नियुक्त गरिएको पत्रमा उल्लेख गरिएको छ । जसगढ नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ निवासी रहेका छन् ।

Continue Reading

नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा- रोमन किदुवाई प्रवल जनसेवा श्री पदकबाट सम्मानित

नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा- रोमन किदुवाई प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनु भएको छ।असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित गर्ने क्रममा बरिस्ठ सर्जन डा- किदुवाई पनि पर्नु भएको हो । भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट […]

Continue Reading