नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा १५५ जनाले लिए सेवा
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को आयोजनामा र सुपर पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि. को व्यवस्थापनमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । “हाम्राे वडा राम्राे वडा” भन्ने मूल नारा लिएर काम गरिरहेको वडा नं ४ ले बिरामीहरुको स्वास्थ जाँच गर्नुका साथै शंकास्पद बिरामीको थाईराइड, युरिक एसिड, लिपिड प्रोफाइल, मधुमेह लगायतको जाँच नि:शुल्क […]
Continue Reading