मार्सल आर्ट हाप्किडो संघको सेमिनार दाङको घोराहीमा सम्पन्न
दाङ- मार्सल आर्ट हाप्किडो सम्बन्धि प्रदेश स्तरीय सेमिनार दाङको घोराहीमा सम्पन्न भएको छ । उक्त सेमिनारमा लुम्बिनी प्रदेशका बाह्र जिल्लाका सहायक प्रशिक्षकहरुको सहभागी रहेको थियो । उक्त प्रशिक्षण नेपाल मार्सल आर्ट हाप्किडो संघका संस्थापक अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडोका प्रशिक्षक सिनियर मास्टर काली बहादुर घर्ती मगर र केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढा मगरले दिएका […]
Continue Reading