ट्रेड युनियनका नेताहरुप्रति श्रमिकको विश्वास घट्दो
नेपालगन्ज – नेपालमा पछिल्लो समय ट्रेड युनियन आन्दोलन विभिन्न समस्याले ग्रस्त बनेको छ। मजदुरको हकहितका लागि स्थापित ट्रेड युनियनहरूमा एकातिर नेतृत्वप्रति श्रमिकको विश्वास घट्दै गइरहेको छ भने अर्कोतिर युनियनका नेताहरुबिच अन्तरकलह, नेतृत्व विवाद र राजनीतिक हस्तक्षेप बढ्दै गएपछि उद्योग, कलकारखाना, संघसंस्थामा हुने आन्दोलनको प्रभावकारिता कमजोर बन्दै गइरहेको छ। श्रमजीवी श्रमिकको वास्तविक समस्याहरुको समाधान गर्नुभन्दा संगठनभित्र […]
Continue Reading