कानुनका विद्यार्थीहरुलाई मध्यनजर गर्दै नेपालगन्जमा नमूना युवा संसद कार्यक्रम गरिदै
नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १२० जना बढी युवाहरुको सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० दोस्रो संस्करण […]
Continue Reading