अस्पताको बेडमा बिरामीहरुलाई टीका लगाएर मनाए नर्सिङ स्टाफले होली
नेपालगन्ज : एकआपसमा सद्भाव कायम गरेर मनाउँदै आइरहेको होली पर्व सबैले नाँचगान, खानपिन गरेर मनाएको पाइन्छ भने राष्ट्र सेवक कर्मचारीहरुले डिउटीमै मनाउने गरेको पाइन्छ । भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज लगायतका अस्पतालमा प्राविधिक कर्मचारीहरुले भर्ना भएका बिरामीलाई सान्त्वना दिदै उनीहरुलाई अविर लगाएर र आफुले लगाएर होली मनाएका छन् । भेरी अस्पतालमा भर्ना भएकी बाँकेको […]
Continue Reading