च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट दाङमा एक महिला गम्भीर घाइते
देउखुरी – दाङको देउखुरीमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी हुन् ।लमही नगरपालिका वडा नं ६ मा रहेको कर्री सामुदायिक वनमा भालुको आक्रमणबाट महरवा निवासी ४७ वर्षीय शोबारी घर्ती मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।उनका दुवै हात भाँचिएको छ भने अनुहारमा चोट लागेको छ । उनको स्थानीय लमही […]
Continue Reading