राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाँकेको अध्यक्षमा राजन शाही
नेपालगन्ज : राष्टिेय स्वास्थयकर्मी महासंघ नेपाल बाँकेको चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि राजन शाही सर्वसम्मत रुपले चयन भएका छन् नेपालगन्जमा रहेको होटल सि.एस.टी. मा भएको अधिबेशनबाट अध्यक्षमा राजन शाही, उपाध्यक्षमा मुस्लिम खान, बिन्दु शर्मा, सचिव पदमा मेघराज बराल, सहसचिव पदमा रन्जना घर्ती, कोषाध्यक्ष पदमा शर्मिला सुवेदी, सदस्य […]
Continue Reading