मागहरु सम्बोधन नभएसम्म आन्दोल निरन्तर रहन्छ : कर्मचारी युनियन
नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरुले विभिन्न सात बुँदे माग राखेर अस्पतालमा कार्यरत कर्मचारी आन्दोलनमा छन् । आपतकालिन सेवा बाहेकका अन्य सबै सेवा ठप पारेका कर्मचारी युनियनहरुले मागहरु सम्बोधन नभएसम्म बन्दका कार्यक्रम निरन्तर रहने बताएका छन् । कर्मचारीहरुले आफुहरुको जायज मागहरुमा व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् । यहाँसम्मकी सरकारले उपलब्ध गराएको […]
Continue Reading