नेपालगन्जमा चोरीका घटना बढ्दो, गएराती दुई लाख नगदसहित गरगहना चोरी
नेपालगन्ज : प्रायःजसो चाडपर्व नजिकिँदै गर्दा चोरीका घटना पनि बढ्दै जाने गरेको हुन्छ गएराति नेपालगन्ज उपमहानगरपालिका वडा नं १० अन्नपूर्ण टोलमा नगद दुई लाख सहित ५ तोला जति सुन र केही चाँदीका गरगहना चोरि भएको छ । स्थानीय धम्रेन्द्र कुमार सिंहको घरमा रातको करिब पौने १० बजेतिर घरमा कोही नभएको मौका छोपी चोरले घरको मुल […]
Continue Reading