नेपालगन्ज- कोहलपुर सडकखण्ड तत्काल मर्मत नगरे सडक डिभिजन कार्यालयमा तालाबन्दी गरिने
नेपालगन्ज – नेपालगन्ज- कोहलपुर सडकखण्ड तत्काल मर्मतको माग गर्दै सडकमै उभिएर खबरदारी सभा गरिएको छ । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले बुधबार बिहान १० बजेको समयमा सडकमा नै पत्रकार सम्मेलन गरी जीर्ण सडक तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । कोहलपुर नगरपालिका हवल्दारपुरस्थित सडक खण्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) […]
Continue Reading