युवा नेता कुश्माखरको नेतृत्वमा एमाले पार्टी कार्यालय पुन: निमार्णका लागि १० लाख बढी रकम संकलन
नेपालगन्ज : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट आगजनी र तोडफोड भएको नेकपा एमाले बाँके जिल्ला पार्टी कार्यलय पुनः निर्माणमा युवा नेता कुश्माखर बस्यालयको नेतृत्वमा १० लाख बढी रकम संकलन भएर हस्तान्तरण गरेका छन् । बश्याल नेकपा एमालेको बाँके क्षेत्र नं को क्षेत्रीय अध्यक्ष हुन् उनले एक हप्ताको समयमा पार्टीका विभिन्न तहमा रहेका […]
Continue Reading