कक्षा ११ र १२ मा अध्ययनका लागि सबैको रोजाइ बन्दै नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.

नेपालगन्ज : नेपालमै उत्कृष्ट शिक्षा दिएको भन्दै पुरस्कृत भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. कलेजमा कक्षा ११ मा भर्ना हुनका लागि विद्यार्थीको रोजाइ बनेको छ । उक्त विद्यालयमा साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानुन संकाय, व्यवस्थापन संकायमा अध्यापन हुने गरेको छ । विद्यालयमा रहेको प्रयोगशाला, ल्याव, विद्यालयको शान्त बाताबरण, उत्कृष्ट नतिजा र पठनपाठनमा दक्ष तथा अनुभवी […]

Continue Reading

नेकपा एमालेका केन्द्रीय सदस्य मिश्र बैंक घोटाला प्रकरणमा पक्राउ

नेपालगन्ज : कर्णाली विकास बैंक घोटाला प्रकरणमा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र बाँकेबाट पक्राउ परेका छन् । पक्राउ परेका मिश्र जिविस सभापति भइसकेका व्यक्ति हुन् भने बाँकेको नेपालगन्ज उपमहानगरपालिका बाट २०७९ सालमा स्थानीय चुनावमा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए । बुधबार सीआईबीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको बताएको छ । मिश्र उक्त बैंकमा […]

Continue Reading

बाँकेका बिभिन्न गाउँपालीकामा फरकफरक प्रजातिका फलफूलका बिरुवा   बितरण

नेपालगन्ज : कृषि बन तथा बृक्षारोपण कार्यक्रम अन्तर्गत पारिवारिक निजि बन संघ नेपाल जिल्ला शाखा बाँकेको आयोजना तथा डिभिजन बन कार्यालय नेपालगन्जको सहयोगमा कार्यक्रम फरकफरक प्रजातिका फलफूल वितरण कार्यक्रम  सम्पन्न भयेको हो । बाकेको खजुरा गाउँपालिका वडा न १ र जानकी गाउँपालिका वडा न २, ३,४ र ६ गरि करिब ५० कृषकलाइ आँप,  लिच्चि, कटहर […]

Continue Reading

९० जना बर्दियाका अति बिपन्न  बालबालिकालाई शैक्षिक र पढाइ कुना सामग्री वितरण

नेपालगन्ज-  बालबालिकाको पढ्ने बानीको विकास, विद्यालयमा नियमित उपस्थिति प्रोत्साहन गर्ने र सिकाइ उपलब्धिमा सुधार ल्याउने उद्देश्यले बर्दिया  जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री तथा पढाई कुना सामग्री वितरण गरिएको छ। बर्दियाकाे मधुबन नगरपालिका र राजापुर नगरपालिकाको समन्वयमा तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले सिमा क्षेत्रका १० विद्यालयका अति गरिब, विपन्न, दलित, […]

Continue Reading

बेसहाराको साहारा बन्दै लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट

नेपालगन्ज : सामाजिक सेवामा अग्रणी स्थानमा रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट बेसहाराको सहारा बनेको छ । विभिन्न सामाजिक सेवामा  उत्तरदायित्व भूमिका निर्वाह गर्दै आएको लायन्स क्लफ अफ नेपालगन्ज एभरेस्टले नेपालगन्जमा रहेको आमाको छात्रबासमा फ्रिज सहयोग गरेको छ । क्लबले स्वास्थ्य शिविर, स्टेसनरी सामाग्री वितरण, जनचेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ । लायन्स क्लब […]

Continue Reading

बाँकेको  बैजापुर ३ मा मेडिकल कलेज कोहलपुरको स्वास्थ्य शिविर १३८ जनाले लिए सेवा

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चिकित्सक सहितको प्राविधिक सहयोग , राप्ती सोनारी गाउँपालिकाको आयोजनामा आइतबार बैजापुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नाक कान घाँटी तथा दन्त रोग सम्बन्धिका बिरामीहरुलाई मध्यनजर गर्दै गरिएको शिविरमा नाक कान घाँटी सम्बन्धिका  ८७ जना बिरामीहरु र दन्त रोग सम्बन्धि ५१ जनाले सेवा लिएको उक्त शिविर […]

Continue Reading

गुल्मीको मदाने ६ का वडा अध्यक्ष थापाले गरे आफ्नो जन्मदिनमा विद्यालयलाई १ लाख बढी सहयोग

गुल्मी :  गुल्मीको मदाने गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मनिराम थापाले आफ्नो जन्मदिनको अबसरमा आर्थिक सहयोग गर्नुभएको छ ।थापाले उक्त विद्यालयमा रहेको  सामुहिक कोषमा श्री वृद्धि तथा पितृआत्मसम्मान कोष अन्तर्गत रु १०११११/ एकलाख एकहजार एकसय एघार रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद घिमिरेले बताउनुभयो । विद्यालयमा भएको २०८१ को पुरस्कार वितरण कार्यक्रममा […]

Continue Reading

समाचार पढेर अचम्मित भएकी छु प्रदेश सांसद काफ्ले

नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले केही अनलाइन समाचारमा आफ्नो नाम पनि जोडिएर समाचार प्रकाशित भएको देख्दा आफू अचम्मित भएको बताउनुभएको छ । हिजो लुम्बिनी प्रदेशका सांसद लाइसेन्स सेटिङमा भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । अहिलेसम्म मलाई न कुनै अख्तियारले केही भनेको छ न कुनै संस्थाले केही […]

Continue Reading

मैले कुनै गल्ती गरेको छैन हल्लाका पछाडि लागेर  समय खेर नफालौं : प्रदेश सांसद खत्री

नेपालगन्ज : हिजो केही अनलाइनमा समाचार प्रकाशित भएपछि लुम्बिनी प्रदेश सभाषद रत्न खत्रीले आफुले कुनै गल्ती नगरेको स्पष्ट पारेका छन् । अनलाइन समाचारमा प्रदेश सांसद लाइसेन्सको सेटिङमा अख्तियारद्वारा अनुसन्धान सुरु भन्ने समाचारप्रति दु:ख व्यक्त गर्दै म जनताको घरदैलोमा उनीहरुका सुखदुःख बुझ्न हिडिरहेक‍ो छु सत्यतथ्य नबुझी समाचार शेयर गर्ने र मलाई सोधेपनि त हुन्छ भनि उहाँले […]

Continue Reading

पार्किङ निषेध भनेको ठाउँमा नै गर्छन बौद्धिक व्यक्तिहरुले सवारी पार्किङ

नेपालगन्ज : यसो झट्ट क्याम्पसक‍ो नाम सुन्न बित्तिकै बौद्धिक व्यक्तिहरुले पढाउने, अनुशासित विद्यार्थीहरुले पढ्ने ठाउँका रुपमा चिनिन्छ र मानिन्छ। तर त्यही क्याम्पसमा जहा जहा पार्किङ निषेध लेखिएको हुन्छ त्यही पार्किङ गरेर आफ्नो बौद्धिकतालाई जिस्काइएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा यसरी पार्किङ गर्नु नौलो कुरा भएन न त्यहाँ ट्राफिक प्रहरी छ न क्याम्पस प्रशासनले भनेको […]

Continue Reading