सन्धिखर्क नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रमोद खनालको पदबहाली
अर्घाखाँची – सन्धिखर्क नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा प्रमोद खनालले औपचारिक रूपमा आइतबार पदबहाली गर्नुभएको छ । पदबहाली कार्यक्रमका अवसरमा नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, बरिष्ठ प्रशासकीय अधिकृत मन्जु खनाल लगायतका कर्मचारी तथा जनप्रतिनिधिहरूले खनाललाई माला र अबिर लगाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरको प्रशासनिक सुधार, पारदर्शिता र सेवा […]
Continue Reading