महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नयाँ विद्यार्थीका लागि स्ववियु हेल्प डेस्क संचालन
नेपालगन्ज — महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई सहज बनाउने उद्देश्यका साथ स्ववियुले सहायता कक्ष (Help Desk) संचालन गरेको छ। क्याम्पसमा भर्ना प्रक्रिया, विषय छनोट, फाराम भर्ने तरिका लगायतका जानकारी प्रदान गर्न उक्त हेल्प डेस्क स्थापना गरिएको हो। स्ववियुका अध्यक्ष केशर जंग शाहीका अनुसार, नयाँ विद्यार्थीलाई आवश्यक मार्गदर्शन र जानकारी दिने उद्देश्यले […]
Continue Reading