मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री गम्भीर घाइते

नेपालगन्ज : मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा साइकल यात्री गम्भीर घाइते भएका छन् भने मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० आदर्श नगरचोकमा साँझ ६:१८ बजेको समयमा कर्णाली प्रदेश ०२००१ प. ३००७ नम्बरको मोटरसाकलले भारत बहराईच घर भइ नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बेलासपुरमा कोठा भाडामा लिएर बस्ने साइकल यात्री […]

Continue Reading

३३ वर्षीय श्रीमानको मृत्यु भएपछि ४५ दिनकी सुत्केरी बसन्ताले किरिया खर्च जुटाइदिन सहयोगको अपिल

गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा नं ७ नेटाखर्क निवासी ३३ वर्षीय ऋषि घर्तीको असोज २४ गते अचानक मृत्यु भएपछि अरुको घरमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारले सहयोगी दाताहरुलाई अर्थिक सहयोग गर्न अपिल गरेका छन् । आफ्ना वृद्ध बुबा श्रीमती, तीन छोरीलाई पालनपोषण गर्दै आएका ऋषिको अचानक मृत्यु भएपछि उनकी ४५ दिनकी सुत्केरी श्रीमती […]

Continue Reading

सामुदायिक प्रहरी सेवा केन्द्रको दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

नेपालगन्ज : नजिकिँदै गरेको विजया दशमी, शुभ दिपावली, नेपाल संवत् , छठ लगायतका चाडपर्वको उपलक्ष्यमा सामुदायिक प्रहरी सेवा केन्द्रको दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सोमबार सामुदायिक प्रहरी केन्द्रको आफ्नै भवनमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र संस्थाका अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा नेपालगंज उप-महानगरपालिका वडा नं.०२ को वडा अध्यक्ष […]

Continue Reading

भन्सारमा सशस्त्र प्रहरी निरिक्षक ललित शाहीको नेतृत्वमा चेकजाँच कडा

नेपालगन्ज : दशमीको बहानामा भन्सारबाट लत्ताकपडा लगायतका खाद्यान्न सामाग्री ओसार पसार गर्ने भएको हुदा सशस्त्र प्रहरी बल वि. ओ. पि. जयसपुर बाँकेको नेतृत्वमा भन्सारमा  चेकजाँच कडाइ गरिएको छ । सशस्त्र प्रहरी निरिक्षक ललित शाहीको नेतृत्वमा रहेको जयसपुर वि.ओ.पि.ले भन्सारमा कडाइ गरेको छ । दशैको बहानामा लत्ताकपडा, खाद्यान्न लगायतका सामाग्री ओसार पसार गरिने भएको हुदा भन्सार […]

Continue Reading

नेपालगन्जको सडकबाट धपाउदै छाडा चौपायालाई कान्जी हाउसमा छाडियो

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको पहलमा शनिबार नेपालगन्जका सडकमा रहेका छाडा चौपायालाई कान्जी हाउसमा लगेर छाडिएको छ । प्रहरी सहायक निरीक्षक लोक बहादुर डाँगीको नेतृत्वमा नगर प्रहरी लगायतको टोलीले सडका छाडा चौपायालाई धपाउदै कान्जी हाउसमा लगेर छाडिएको हो । जसमा खच्चड १४, घोडा १ एउटा, गाई गोरु ३५ वटा , बाख्रा ८ वटा रहेको डाँगीले बताउनुभयो […]

Continue Reading

जडान गरेको वर्षदिन बित्दासम्म पनि ट्राफिक लाइट बलेन, जडान गर्न पूर्व मन्त्री राइले गरेका थिए पहल

नेपालगन्ज : पछिल्लो समय नेपालगन्ज शहरमा बढ्दो सवारी चाप, यातायातका साधनको भिडभाड बढिरहेको छ, यहाँको मुख्य सडक बि.पी. चोक, धम्बोझी चोक, गणेशमान चोकमा जडान गरिएको वर्ष दिन वित्दा समेत ट्राफिक लाइट नबल्दा चौतर्फी विरोध आइरहेको छ । नेपालगन्जमा बढ्दो सवारी चापबाट हुने सडक जामलाई व्यवस्थित गर्न एक वर्षअघि मुख्य चोकमा ट्राफिक लाइट जडान गरिएको थियो। […]

Continue Reading

नेपालगन्जका मासु पसलमा अनुगमन मो. सरिफ फ्रेस हाउसलाई बीस हजार जरिवाना

नेपालगन्ज : शनिबार बिहानैदेखि वाणिज्य कार्यालय, पशु कार्यालय, खाद्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी लगायतको संयुक्त टोलीले नेपालगन्जका मासु पसलमा अनुगमन गरेको छ । नेपालगन्ज १५ जमुनामा रहेको मो. सरिफ फ्रेस हाउसलाई अखाद्य मासु बिक्रीवितरण गरेको, सडेको मासु बेचेको पाइएपछि रु २० हजार जरिवाना तिराइएको वाणिज्य कार्यालय नेपालगन्जका अनुगमन टोलीका हरि बहादुर खत्रीले बताउनुभयो । […]

Continue Reading

दाउरा काट्न जङ्गल पुगेका नरसिंहले आफ्नो हात गुमाए

रुकुम : रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं १३ का नरसिंह कामी जङ्गलमा दाउरा काट्न गएका हात गुमाएर फर्किए । मंगलबार दिउँसो १ बजेको समयमा बिरपुङ लेखमा दाउरा काट्न गएका कामीको खर्सुङको रुख ढलेर हात च्यापेको थियो । उनको हात कुइना भन्दा तलको रुखले च्यापेर हात चुडिएको स्थानीय जुद्द छन्त्यालले बताए । हाल नेपालगन्ज […]

Continue Reading

मानव बेचबिखन विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न

नेपालगन्ज : समुदाय -साझेदारी  प्रहरी सेवा र लागु औषध विरुद्ध निशुल्क परामर्श केन्द्रको आयोजनामा मानव बेचबिखन विरुद्धको जनचेतना कार्यक्रम सम्पन्न भएको छ । बुधबार जमुनाहा इलाका प्रहरी कार्यालय परिसरबाट र्याली सहित नेपाल भारत बोर्डर जमुनाहा नाकामा गएर समापन गरिएको थियो । समुदाय साझेदारी प्रहरी सेवाका अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रम जमुनाहा इलाका प्रहरी […]

Continue Reading

सानू गुल्मेलीको कथा संग्रह “ऐँजेरु” विमोचन

प्युठान : गुल्मीको पुर्कोट दहमा जन्मेकी साहित्यकार राजकुमारी कुँवर ‘सानु गुल्मेली’को ऐँजेरु कथा संग्रह विमोचन गरिएको छ। मंगलबार साहित्यिक परिषद् प्युठानले एक कार्यक्रमको आयोजना गरी उहाँको कथा संग्रह विमोचन गरेको हो । साहित्य परिषद्का कार्यवाहक अध्यक्ष विमला खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी लगायतको टीमले पुस्तकको विमोचन गरेका थिए । उक्त कार्यक्रममा […]

Continue Reading