गुल्मेली समाज सेवा बाँकेले २०८२ सालको भित्ते पात्रो विमोचन
गुल्मेली समाज सेवा बाँकेले २०८२ सालको भित्ते पात्रो विमोचन नेपालगन्ज : गुल्मी जिल्लाबाट विभिन्न प्रयोजनका रुपमा बाँके जिल्लामा आई बसोबास गरेका गुल्मेलीहरुका सुखदुःखमा हातेमालो गर्ने उद्देश्यले गठन गरिएको गुल्मेली समाज सेवा बाँकेको २०८२ सालको क्यालेन्डर विमोचन भएको छ । बाँकेको खजुरा रोडमा रहेको होटल पौवामा शनिवार गुल्मेलीहरुको जमघटमा क्यालेन्डर विमोचन गरिएको गुल्मेली समाजका अध्यक्ष हरिलाल […]
Continue Reading