समाज कल्याण सहकारी संस्था लि.को अध्यक्षमा–राजेन्द्र वि.सी. चयन
पहल केसीसमाज कल्याण बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा राजेन्द्र बहादुर वि.सी.लाई चयन गरिएको छ । शनिबार संस्थाको २१ औं वार्षिक साधारण सभाको बहुमतबाट वि.सी.लाई आगामी १ वर्ष कार्यकालको लागि अध्यक्ष पदमा चयन गरिएको हो । सहकारीका निर्वमान अध्यक्ष बसन्त कुमार जोशीले आफ्नो घरायसी कामले सहकारीमा समय दिन नसक्दा १ कार्यकाल सकिन अगावै अध्यक्ष […]
Continue Reading