भारतको अपोलो अस्पतालले नेपालगन्ज मेडिकल कलेजमा स्वास्थ्य सेवा दिनेगरी सम्झौता
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा बिरामीहरुले आजदेखी भारतको लखनउमा रहेको अपोलो मेडिक्स अस्पतालमा कार्यरत रहेका बरिस्ठ चिकित्सकहरुले निशुल्क सुपरस्पेशालिटी परामर्श सेवा पाउने भएका छन् ।शनिबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. का प्रवन्ध सञ्चालक डा. […]
Continue Reading